coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

भक्तपुर चिनाउने प्रदर्शनी

देशकै सबैभन्दा सानो जिल्ला भक्तपुर। सबैतिर घुमेर यसलाई बुझ्न कम्तिमा दुई–चार दिन त लाग्ला नै तर मंगलबार यसलाई एकै मिनेटमा चिनाउन सक्ने प्रदर्शनी भएको छ।

गाउँपालिकाको स्थानीय पाठ्यक्रममा जनयुद्धको विषय समावेश

कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले स्थानीय पाठ्यक्रममा जनयुद्धको विषय समेटेको छ।

महावै गाउँपालिकाद्वारा स्थानीय पाठ्यक्रम तयार

संविधानले दिएको अधिकार प्रयोग गरी महावै गाउँपालिकाले स्थानीय पाठ्यक्रम तथा पाठ्यपुुस्तक तयार पारेको छ।

‘हाम्रो बर्दघाट’पाठ्यक्रम लागू

बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेका छ। नगरपालिकाभित्रका आधारभूत तहका विद्यालयमा ‘हाम्रो बर्दघाट’ पाठ्यक्रम कार्यान्वयनमा ल्याएको हो।

आफ्नै पाठ्यक्रम बनाउँदै बागलुङ नगरपालिका

बागलुङ नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउने तयारी गरेको छ। नगरशिक्षा शाखाले चालू शैक्षिक वर्षभित्रै पाठ्यक्रम बनाएर लागू गर्नेगरी तयारी थालेको नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए।

स्थानीय पाठ्यक्रमका लेखकहरूसँग छलफल

स्थानीय पाठ्यक्रमको अध्ययन अध्यापनले नयाँं पुस्तामा स्थानीय जानकारी पाई त्यसको महत्व बुझाउन सफल भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन्।

नेपाल भाषामा स्थानीय पाठ्यक्रम अनिवार्य

काठमाडौंको रहनसहन, जनजीवन, संस्कृति र सम्पदालाई स्थानीय भाषामै शिक्षा दिँदा मौलिकता कायम हुने भएकाले नेपाल भाषा शिक्षणको माध्यम बनाइएको हो।

कामपाका विद्यालयमा अनिवार्य स्थानीय पाठ्यक्रम

काठमाडौं महानगरपालिकाले सबै संस्थागत र सामुदायिक विद्यालयमा अनिवार्य रुपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । कामपाले पहिलोपटक पहिचान र संस्कृतिबारे जानकारी दिने उद्देश्यले स्थानीय विषयको पाठ्यक्रम तयार पारी लागू गर्न लागेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्