६ वैशाख २०८१ बिहीबार

विमानस्थल सुरक्षा प्रमुख डिजाइजी चन्दको राजीनामा ‘अर्थपूर्ण’

नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्द ठकुरीले अकस्मात् सेवाबाट राजीनामा दिएका छन्। उनी पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुखको जिम्मेवारीमा थिए।

कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या

नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङमा लामो समयदेखि कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या भएको छ।

मालपोत कार्यालय पर्साका कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर

मालपोत कार्यालय पर्साका चार जना कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। कार्यालयका तत्कालीन दुई जना प्रमुख, नायब सुब्बा र एक जना लेखापाल दोषी ठहर भएका हुन्।

क्षमताभन्दा बढी कैदीबन्दी रहेको चितवन कारागारमा १११ कैदीबन्दी बिरामी

एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन्।

प्रहरी परिसर काठमाडौँ र अपराध अनुसन्धानका प्रमुखहरूको अवधि नपुग्दै सरुवा

गृह मन्त्रालयले अवधि नपुग्दै दुई एसएसपीको सरुवा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख एसएसपी दानबहादुर कार्की र उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखमा एसएसपी मनोज केसीको सरुवा गरेको हो।

नेपालगंजबाट जुम्लामा तीन सय २० क्विन्टल नुन ढुवानी

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जमा गत आर्थिक वर्षको ०७९/८० असार मसान्तसम्म दुई हजार सात सय ८६ क्विन्टल नुन मौज्दात रहेको छ।

पूर्व सांसद र वडाध्यक्षले कार्यालय प्रमुख कुटे

पूर्व प्रदेशसभा सदस्य दानसिंह परियार र एक जना वडाध्यक्षले पूर्वाधार विकास कार्यालय मुगुका प्रमुखलाई कुटपिट गरेका छन्।

कार्यालय प्रमुखले बनाए नगरपालिकालाई अस्तव्यस्त

रौतहटको देवाही गोनाही नगरपालिकाका कार्यालय प्रमुख सिकिन्द्र साहले गर्दा पालिका अस्तव्यस्त बन्न पुगेको छ। जनप्रतिनिधिबिच फुट ल्याएर कार्यालय प्रमुख साहले आफूले चाहेजस्तो नगरपालिका चलाउन खोज्दा देवाही गोनाही नगरपालिका अहिले अस्तव्यस्त बन्न पुगेको छ।

सकिँदै त्रियुगा बाँधको पहिलो चरणको काम

उदयपुरवासीका लागि वर्षौं ‘कहर’ साबित हुँदै आएको त्रियुगा नदी नियन्त्रणको पहिलो चरणको काम सकिँदै छ।

लमजुङमा १९ घरेलु उद्योग खारेज

लमजुङले घरेलु तथा साना उद्योग कार्यालय १९ घरेलु उद्योग खारेज गरेको छ। यहाँ दर्ता गरेर उद्योग सञ्चालन नगर्ने र लामो समयसम्म नवीरकण नगर्ने उद्योग खोरज भएका हुन्।

गैरजिम्मेवार कार्यालय प्रमुखलाई जिल्ला प्रशासनको स्पष्टीकरण

कार्यालय प्रमुख ठाकुरको गैरजिम्मेवारीका कारण आयुर्वेद स्वास्थ्य केन्द्रको पाँच महिनासम्म पुँजीगत खर्च शून्य रहेको छ। पाँच महिनाको कर्मचारीको सेवासुविधा तलबबाहेक अन्य पुँजीगत खर्च हुन सकेको छै

ग्लोबल आइएमई बैंकको सम्झौता

ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाका स्थानीय तहबीच सम्झौता भएको छ। बैंकले हेफर नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो।

मन्त्री र कार्यालय प्रमुखबीच कार्य सम्पादन सम्झौता

शुक्रबार मन्त्री श्रेष्ठ र कार्यबहाक सचिव धर्मेन्द्रकुमार झाबीच कार्य सम्पादन करार सम्झौता सम्पन्न भयो। यस्तै मन्त्री श्रेष्ठको उपस्थितिमा सचिव झा र जिल्लाका कार्यालय प्रमुखबीच कार्य सम्पादन सम्झौता भएको छ।

मदन लोकमार्गको गाईघाट–बसाहा खण्डमा ५ वटा पुल थपिँदै

सदरमुकाम गाईघाटदेखि चौदण्डीगढी नगरपालिका ४ बसाहा खण्डमा पर्ने विभिन्न ५ वटा खहरे खोलामा पक्की पुल निर्माण कार्य सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्