एनसेलको डबल मजा प्याक, बोनसको रूपमा डबल डेटा पाइने
एनसेलले ग्राहकलाई लक्षित गरेर डबल डेटासहित इन्टरनेट सेवाको ‘डबल मजा प्याक’ ल्याएको छ।
एनसेलले ग्राहकलाई लक्षित गरेर डबल डेटासहित इन्टरनेट सेवाको ‘डबल मजा प्याक’ ल्याएको छ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाले सेयर धनीलाई १४ प्रतिशत बोनस शेयर दिने भएको छ। आइतबार सम्पन्न पाँचौ साधारण सभाले आर्थिक वर्ष २०७९/०८० को वितरण योग्य मुनाफाबाट लघुवित्तले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
कालिका पावर कम्पनी लिमिटेडले आफ्ना सेयर धनीलाई दिने बोनस सेयर घटाएको छ।
नेपालीहरूको महान चाड दशंै, तिहार र छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ। य
नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७८/७९ को बिमांकीय प्रतिवेदन नेपाल बिमा प्राधिकरणबाट स्वीकृति भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको हो।
हिमालयन बैंकले आफ्ना शेयरधनीलाई चुक्ता बोनस र लाभांश दिने निर्णय गरेको छ। यही पुस ५ गते बसेको सञ्चालक समितिको ४२७ औं बैठकले सो निर्णय गरेको हो।
नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरेबापत ग्राहकलाई बोनस डाटा उपलब्ध गराउने भएको छ।
एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ। यस योजना अन्तर्गत ग्राहकले हरेक दिन रु १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम रु ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्छन्।
मञ्जुश्री फाइनान्स लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
कृषि विकास बैंक लिमिटेडको १५औं वार्षिक साधरणसभा सम्पन्न भएको छ। देशभर २ सय ७९ वटा शाखामार्फत सेवा दिँदै आएको उक्त बैंक सञ्चालक समितिका अध्यक्ष रमेशकुमार केसीको अध्यक्षतामा सभा सम्पन्न भएको हो।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
सरकारले जर्मनको बोनस्थित दूतावास भवन तथा जग्गा बिक्री गर्ने निर्णय गरेको छ। जेठ १० गते बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो।
युरोपेली केन्द्रीय बैंक (इसिबी) ले युरोपेली युनियनका देशमा छरिएका बैंकहरुलाई आगामी जनवरी १, २०२१ सम्म लाभांश वा बोनस वितरण नगर्न आग्रह गरेको छ।
मञ्जुश्री फाइनान्स र यूनाइटेड फाइनान्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । गत आर्थिक वर्ष ०७५/०७६ को नाफाबाट वितरण गरेको बोनस सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।