७ वैशाख २०८१ शुक्रबार

२०८२ भित्रै होला कांग्रेस महाधिवेशन ?

चौधौं महाधिवेशनपछिका दुई वर्षसम्म पनि पार्टीका निकाय र संरचनालाई पूर्णता दिन नसकेको नेपाली कांग्रेसमा अर्को महाधिवेशन कहिले गर्ने भन्ने बहस सुरु भएको छ।

प्रदेश २ मा कांग्रेस महाधिवेशनको तयारी

नेपाली कांग्रेसको १४औँ महाधिवेशन सकिएपछि कांग्रेसका केन्द्रीय नेताको ध्यान अहिले प्रदेश २ को नेतृत्व चयनमा केन्द्रित भएको छ।

कांग्रेस महाधिवेशन: खुला केन्द्रीय सदस्यमा कोइरालाको अग्रता कायमै

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना जारी छ। पछिल्लो परिणामअनुसार पूर्वमहामन्त्री डा.शशाङ्क कोइरालाले सर्वाधिक मतका साथ अग्रता लिइरहेको छ।

कांग्रेस महाधिवेशनः १६ सय मत खस्यो

मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ३ः३० बजेसम्म १६ सय मत खसेको निर्वाचन समितिका सदस्य सचिव जगनाथ श्रेष्ठले जानकारी दिए। १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

कांग्रेस महाधिवेशन: पदाधिकारी र सदस्यका लागि मतदान अझै सुरु भएन

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्य निर्वाचनका लागि मतदान अझै सुरु हुन सकेको छैन। मतदान

कांग्रेस महाधिवेशनः ५७ उम्मेदवारको उम्मेदवारी फिर्ता

फिर्ता लिनेमध्ये सभापति पदका उम्मेदवार युवराज न्यौपाने, सहमहामन्त्री पदका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीलगायत सदस्य रहेका समितिले जनाएको छ।

कांग्रेस महाधिवेशन: मनोनयनपत्र फिर्ता लिने समय थप

पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज बिहान ११ बजेसम्म निर्धारण गरिएकामा डेढ घण्टा थप गरेर १२ः३० बजेसम्म कायम गरिएको छ।

कांग्रेस महाधिवेशन: उम्मेदवारको नामावली प्रकाशन, मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु

पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज मङ्सिर २६ गते बिहान ११ बजेसम्म निर्धारण गरिएको छ।

कांग्रेस महाधिवेशन: मत माग्न व्यस्त नेता तथा कार्यकर्ता

शुक्रबारै पार्टीको उद्घाटन सत्र र बन्दसत्र सकाएको कांग्रेसले आजदेखि उम्मेदवारको मनोनयन दर्ता सुरु गरेसँगै आफ्ना नेताको पक्षमा माहोल निर्माण गर्न मत माग्न कार्यकर्ता व्यस्त छन्।

कांग्रेस महाधिवेशन: गुट तितरबितर, सभापतिमा ६ उम्मेदवार

संस्थापन र इतर दुवै पक्षबाट दुईदुई नेता सभापतिमा खडा भएसँगै कांग्रेसमा २०६४ सालदेखि विद्यमान गुटहरू अहिले तितरबितर बनेका छन्। १३औं महाधिवेशनबाट उदाएको कृष्णप्रसाद सिटौला नेतृत्वको तेस्रो धार देउवा समूहमा विलय भएको छ। संस्थापन इतर पक्षमा सहमतिका लागि भएको लामो प्रयास असफल भएपछि नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला नेतृत्वको दौडबाट बाहिरिएका छन्।

काँग्रेस सभापतिमा देउवा, कोइराला, सिंह र निधिको उम्मेदवारी

काँग्रेसको काठमाडौंमा जारी १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि नेताहरुले उम्मेदवारी दर्ता गराएका हुन्।

कांग्रेस महाधिवेशनः सभापतिमा डा कोइराला र निधिको उम्मेदवारी

यसअघि उपसभापतिमा नेता महेश आचार्य र सुजाता कोइरालाले पनि मनोनयन दर्ता गराएका थिए।

कांग्रेस महाधिवेशनः प्रकाशमान सिंहले गरे सभापतिमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको सभापति पदका लागि प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गरेका छन्।

महाधिवेशन प्रभावः काठमाडौंका होटल तथा गेस्टहाउस भरिभराउ

अध्यागमन विभागको तथ्यांकले विदेशी पाहुना बढेको देखाइरहँदा यता राजनीतिक पार्टीका महाधिवेशनमा सहभागी हुन आएका पाहुँनालेसमेत होटलक्षेत्र चलायमान भएको देखिन्छ।

कांग्रेस महाधिवेशनः यस्तो छ उपत्यकाको ट्राफिक व्यवस्थापन

नेपाली कांग्रेसको आजदेखि सुरु हुने १४औँ राष्ट्रिय महाधिवेशनमा उद्घाटन समारोहका बेला हुनसक्ने सवारी चापलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आवश्यक व्यवस्था मिलाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्