१५ मंसिर २०८१ शनिबार
image/svg+xml

अन्नपूर्ण नर्थ बेसक्याम्प : पदयात्राको नयाँ गन्तव्य

मोटरबाटोले चल्तीका पदमार्ग थिलोथिलो भएका छन्। मोटरबाटोको पहुँच विस्तार भएसँगै पदमार्ग छोटिएका छन् भने पदयात्रा अवधि पनि घटेको छ। हप्तौ लगाएर पूरा हुने पदयात्रा अहिले केही दिनमा सकिन थालेका छन्। पदमार्गको दूरी र पदयात्रा अवधि छोटिने मात्र नभई मोटर गुडेका कारण पदमार्ग क्षेत्र प्रदुषित पनि हुने गरेका छन्।

एकीकरण मार्ग पदयात्रा आइतबार हनुमानढोका आइपुग्दै

गोरखा दरबारबाट गत मङ्गलबार सुरु भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा आइतबार साँझ हनुमानढोका दरबार आइपुग्दैछ।

नेपाली सेनाको गोरखा–काठमाडौं पदयात्रा सुरु

नेपाली सेनाले गोरखा–काठमाडौं एकीकरण मार्गमा पदयात्रा सुरु गरेको छ। गोरखा दरबार परिसरबाट यात्रामा सहभागी ४० जनाको टोलीलाई मंगलवार बिहान बिदाइ गरिएको हो।

धमाधम खुल्दैछन् अन्नपूर्ण क्षेत्रभित्रका गन्तव्य

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्रका महत्वपूर्ण पदयात्रा गन्तव्यमा पाहुना प्रवेशको बाटो खोल्न थालिएको छ ।

विलियम वर्डस्वर्थको निवासमा रोमान्टिक मन

ग्रीष्म ऋतुको आगमनले बेलायती धर्तीमा खुसीका फूल फुल्न थाले। वसन्ती पालुवा छिपिएर प्रकृतिले हरियालीको बर्को ओढिसकेको थियो। कठ्यांग्रिने जाडोले केही समयका लागि भर्खरै बिदा मागेर गएको थियो। मोटा स्विटर र ज्याकेटको भारी बिसाउन पाउँदा शरीर हल्का थियो। बेलायतको यस्तो मनोरम मौसममा लामो यात्रामा निस्कन मन लालायित भइरहेको थियो।

'देश देशावर' एक यात्रीको बयान

सुरुवाति दिनमा कस्तो लाग्थ्यो भने, गैरआवासीय नेपाली (एनआरएन) भनेपछि पैसाकै सिरानी हाल्छन र सिरक डस्ना पैसाकै हुन्छ। आखिर त्यो भ्रम थियो। अपवादमा केहि त्यस्ता पनि होलान्।

पृथ्वीनारायणलाई सम्झिँदै सेनाले गोरखादेखि काठमाडौंसम्म पदयात्रा गर्ने

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखाबाट काठमाडौंसम्म एकीकरण पदयात्रा गर्ने भएको छ।

'मुलुकको राजनीतिक यात्रा र गन्तव्यका बारेमा पुनर्विचार गर्नु जरुरी'

समस्याको वर्तमान चक्रव्युहबाट देशलाई मुक्त तुल्याउन व्यक्ति, दल वा सरकार परिवर्तनबाट मात्र संभव छैन। निश्चय पनि व्यक्ति,दल र सरकार दोषी हुन्। तर, मार्गचित्र, अवधारणा र नीतिमा सुधार नगरेसम्म कस्मेटिक परिवर्तनको कुनै अर्थ रहँदैन।

भौतिक निर्माणमा अल्झिँदै समृद्धि यात्रा

पूर्वाधारमा पनि संघीयदेखि प्रदेश र स्थानीय सरकारको बढी लगानी सडक निर्माण र त्यसैको स्तरोन्नतिमा देखिन्छ। जिल्लाबाट विजयी सभासद्मार्फत आउने निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रमका योजनासमेत बढीजसो सडक र पूर्वाधारमै केन्द्रित छन्।

रिजाल दम्पतिको कोरोना उपचार यात्रा

बुढाबुढीलाई कोरोनाले मारिहाल्छ भन्ने र युवालाई केही गर्दैन भन्ने दुवै होइन। यसलेले जुनसुकै उमेरकालाई छोड्दैन। त्यसैले सकेसम्म कोरोना लाग्नबाट सरकारले भनेको सुरक्षा मापदण्ड राम्रोसित पालना गर्नुपर्छ।

रातो मत्स्येन्द्रनाथको रथ यात्रालाई निरन्तरता दिन कांग्रेसको अपिल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रातो मत्स्येन्द्रनाथको रथ यात्रामा भएको हिंसात्मक झडपप्रति दुःख व्यक्त गरेको छ। प्रशासन, जात्रा आयोजक र स्थानीयबीच समन्वय अभावमा दुःद पस्थिति सिर्जना भएको कांग्रेसले जनाएको छ।

फोक्सुन्डो तालमा डुबुल्की मार्दा...

बाटो जतिसुकै अप्ठेरो किन नहोस्, अझ अक्करे भिरका मुटु नै लुगलुग कमाउने साँघुरा गोरेटोमा नै पाइला नाप्न किन नपरोस्? यात्राको उत्कर्षमा टेकेपछिको असीम आनन्दका तुलनामा ती सबै फिक्का लाग्छन्। कठिनाइले कहाँ छेकिँदोरहेछ र गन्तव्य ? यात्रामा निस्किएको पाँचौ दिन फोक्सुन्डो ताल पुग्दा निकै प्रफुल्लित भयो मन।

निषेधाज्ञामा मत्स्येन्द्रनाथको रथ तान्नेमाथि प्रहरी हस्तक्षेप, पानीकाे फाेहरा र अश्रुग्याँस प्रहार

कोरोना महामारी नियन्त्रणको लागि उपत्यकामा जारी निषेधाज्ञाकै समयमा रातो मत्स्येन्द्रनाथको रथ तानेपछि प्रहरीले हस्तक्षेप गरेको छ। रथ तानिरहेका युवाहरुलाई तितरवितर पार्न प्रहरीले ललितपुरको पुल्चोकमा सुरुपमा पानीको फोहोरा प्रयोग गरेको छ। भिड तितरवितर नभएपछि प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ।

निषेधाज्ञामै तानियो मत्स्येन्द्रनाथको रथ, गुठी संस्थानलाई थाहा छैन (फोटो फिचर)

कोरोना महामारी नियन्त्रणको लागि उपत्यकामा निषेधाज्ञा छ। तर बिहीबार भिडभाडका साथ सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ तानिएको छ। पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथ युवाहरुको एक समूहले असोज २ गतेदेखि मलमास सुरु हुने भन्दै तानेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्