९ मंसिर २०८१ आइतबार
image/svg+xml

ओलीतर्फ संकेत गर्दै नेपालले भने – कम्युनिस्टको खोल ओढेका तानाशाहलाई पार्टीभित्र कुनै स्थान छैन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यताबाट निस्कासन गर्ने तयारी भइरहेको बताएका छन्।

आवश्यक परे ओलीले संकटकाल लगाउँछन् तर चुनाव गराउँदैनन् : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउनकाे लागि मिति घोषणा नगरेको दाबी गरेका छन्।

ढुक्क हुनुहोस्, फेरि केपी ओलीसँग मिल्ने कुनै सम्भावना छैन : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले फेरि केपी ओलीसँग मिल्ने कुनै सम्भावना नरहेको बताएका छन्।

गणतन्त्रपछि ओलीलाई 'स्पेस' दिनु गल्ती : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-नेपाल) समूहका अध्यक्ष माधव नेपालले केपी ओलीलाई गणतन्त्र आएपछि स्पेस दिनु गल्ती भएको बताएका छन्।

ओलीको पार्टी सडकको धुलो छाप पार्टी हुनेछ : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओली नेतृत्वको पार्टी सडकको धुलोमा परिणत हुने दाबी गरेका छन्।

ओली गणतन्त्र, समावेशीता, धर्मनिरपेक्षता र संघीयताको अडानबाट विचलित भए : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र, समावेशीता, धर्मनिरपेक्षता र संघीयताको अडानबाट प्रधानमन्त्री ओली विचलित भएको आरोप लगाएका छन्।

केपी ओलीमा सत्ताको उन्माद छ : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा सत्ताको उन्माद रहेको आरोप लगाएका छन्।

माधव नेपालको दाबी : छिट्टै संसद् पुनःस्थापना हुन्छ

‘ओलीले गल्ती स्वीकार गर्नुहुन्छ भने हामी सबै कुरा बिर्सन तयार छौं,’ उनले भने, ‘तर, त्यही प्रवृत्ति दोहोर्‍याउनुहन्छ भने भीरमा खस्न लागेको गोरुलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिँदैन।’

माधव नेपाल र चिनियाँ टोलीबीचको भेटवार्ता सकियो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधव कुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को विशेष प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ।

हामी आधिकारिक हौं, पार्टीको सम्पत्ति हाम्रो हुन्छ : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीको सम्पूर्ण सम्पत्ति आफूहरुको हुने दाबी गरेका छन्। शुक्रबार बबरमहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता नेपालले आफूहरुको पार्टी आधिकारीक हुने भएकाले सम्पत्ति पनि आफूहरुकै हुने दाबी गरेका हुन्।

दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक : माधव नेपाल अध्यक्षमा चयन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड - माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी ओलीलाई अध्यक्षबाट हटाउँदै माधव नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको छ।

पुरानो पार्टी ब्यूँताउने सपना नदेखे हुन्छ : माधव नेपाल

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटार भेलालाई गुट भेलाको संज्ञा दिएका छन्। प्रचण्ड- माधव समूहका केन्द्रीय सदस्यको बैठकमा बोल्दै उनले ४४१ केन्द्रीय सदस्यको दुई तिहाई आफुहरुसँग भएको भन्दै केपी ओली समूहको भेला अवैधानिक भएको बताए।

नेता नेपालको चेतावनीः अध्यक्षद्वयले आफूलाई सुप्रिम नठान्नु

नेकपाका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीलाई विधिमा सञ्चालन गर्न र आफूलाई सुप्रिम नठान्न चेतावनी दिएका छन् । बुधबार नागरिक फ्रन्टलाइनसँग कुराकानी गर्दै नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टीलाई विधिसंगत ढंगले सञ्चालन गर्नुपर्ने र पार्टीभित्र देखिएका समस्या पार्टीको बैठकमा छलफल गरेर टुंगो लगाउनुपर्ने बताएका हुन् ।

नेपाललाई फकाउँदै ओली

पार्टी अध्यक्ष बन्न सहयोग गर्ने आश्वासनमा विश्वास गर्न नसकिने जनाउ दिँदै नेपाल पक्षले सामूहिक नेतृत्वको प्रस्ताव गरेको थियो। तर ओली यो प्रस्तावमा मौन रहे।

नेकपा विवाद : ओलीले माधव नेपाललाई बोलाए बालुवाटार

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री निवासमा अहिले नेताहरूसँग छलफल गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्