coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

बुबाआमा भागेपछि बालबालिकाको बिचल्ली

बेवारिसे अवस्थामा तीन बालबालिका फेला परेका छन्। कालिकोटको पलाँता गाउँपालिका— ८ घर बताउने वर्ष १३ का मदन बम, वर्ष १० का भूपेन्द बम र वर्ष ७ की दर्पना बम दैलेखको डुंगेश्वरमा फेला परेका हुन्।

छोरी भनेपछि हुरुक्कै मेरा साहित्यकार बुबा

बुबाको माया, प्रेम, ममता र स्नेहचाहिँ अलि फरक किसिमको हुन्छ जस्तो लाग्छ, अलि सूक्ष्म, बाहिरबाट सहजै नदेखिने तर भित्री रूपमा अन्यन्त गहन ।

‘अब प्रत्येक नागरिकले बुबाआमाको खातामा तलबको १० प्रतिशत रकम जम्मा गर्नुपर्ने’

सरकारले हरेक नागरिकले आफ्नो पारिश्रमिकको १० प्रतिशत रकम आफ्ना वृद्ध बुबाआमाको खातामा जम्मा गरिदिने कानुनी व्यवस्था गर्ने भएको छ।

छोराले गरे ढुङ्गाले थिचेर बुबाआमाको हत्या

जुम्लामा एक युवकले आफ्नै बुबा र आमालाई ढुङ्गाले थिचेर हत्या गरेका छन्। जिल्लाको गोठिचौर गाविस–२ नापानीका ३० वर्षीय वीरबहादुर ऐडीले आफ्ना बुबा ४५ वर्षीय गोरबहादुर ऐडी र आमा वर्षीया जयरुपा ऐडीलाई घर नजिकैको बारीमा ढुङ्गाले थिचेर हत्या गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्