संशोधित बजेट पनि खर्च गर्न सक्दैनन्
सरकारले महत्वाकांक्षी लक्ष्यसहित अघि सारेका सिँचाइसम्बन्धी राष्ट्रिय गौरवका आयोजनाको आर्थिक वर्ष २०७८/७९ मा उत्साहजनक भौतिक प्रगति देखिएको छैन।
सरकारले महत्वाकांक्षी लक्ष्यसहित अघि सारेका सिँचाइसम्बन्धी राष्ट्रिय गौरवका आयोजनाको आर्थिक वर्ष २०७८/७९ मा उत्साहजनक भौतिक प्रगति देखिएको छैन।
‘कुन बेला के हुने हो? कुनै टुङ्गो छैन,’ विस्थापित परिवारकी कृष्णमाया श्रेष्ठले भनिन्, ‘माओवादीबाट विस्थापितलाई त सरकारले पनि सहयोग गरेको सुनेको थिइम्। हामी पनि आशै आशमा बिताइरहेका छौं।’
राप्ती सोनारी गाउँपालिका–६ गुलरीकी लक्ष्मी थारुले समयमै वर्षा नहुँदा समयमै रोपाइँ गर्न पाइनन्।
सिक्टा सिँचाइ आयोजनाको पानी खेतबारीमा पुगेपछि बाँकेको फत्तेपुरका किसान हर्षित भएका छन्।
सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरले खोलाको प्राकृतिक निकास थुन्दा बाँकेको ढकेरीमा खेतीयोग्य जमिनको तीव्र रूपले कटान भएको छ।
महाकाली सन्धि भएपछि पश्चिम नेपालको विकास निर्माणले गति लिन्छ भन्ने सोच हालसम्म पनि पूरा हुनसकेको छैन।
सुरुमा आयोजनाको निर्माण सम्पन्न गर्ने भनिएको समय सकिन लाग्दा भौतिक प्रगति ५२ प्रतिशत मात्रैमा सीमित छ ।
राजदूत क्यापलरले सूर्याेदय नपा–१० को रामेखोला सिँचाइ आयोजनाको स्थलगत अनुगमन गरिन्। त्यसअघि उनले नगरका मेयर रणबहादुर राई, प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललगायतसँग आयोजनाको गतिविधिबारे जानकारी लिएकी थिइन्।
सिँचाइ सुविधा नहुँदा घिलिङको झन्डै २ सय हेक्टर क्षेत्रफल बाँझै छ। मुस्ताङको बीउविजन उत्पादन केन्द्रको रूपमा रहेको घिलिङ फाँट सिँचाइ सुविधा नहुँदा कृषिजन्य उत्पादनमा प्रयोगमा ल्याउन सकिएको छैन। गण्डकी प्रदेश सरकारले स्वीकृति गरेसँगै यो वर्षदेखि काम अघि बढ्ने अपेक्षा र विश्वास स्थानीयले लिएका छन्।
राष्ट्रिय गौरवमा सूचीकृत सिँचाइका आयोजनाको समष्टिगत प्रगति निराशाजनक भए पनि चालु आर्थिक वर्षको चौमासिक प्रगति भने सन्तोषजनक देखिएको छ।
राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सिंचाइका आयोजनाको समष्टिगत प्रगति निरासाजनक भएपनि चालु आवको चौमासिक प्रतिवेदन भने सन्तोषजनक देखिएको छ।
निर्धारित समयमै काम भएको भए बबई सिँचाइ आयोजना ०६९–७० सालतिरै निर्माण सम्पन्न भएर बर्दियाको ३६ हजार हेक्टरमा सिँचाइ पुगिसकेको हुन्थ्यो ।
सरकारले ०६१/६२ सालमा बाँके जिल्लाको पश्चिमतर्फ ३३ हजार सात सय ६६ र राप्तीपूर्व बायाँतर्फ नौ हजार गरी जम्मा ४२ हजार सात सय ६६ हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पु-याउने लक्ष्यसहित सिक्टा सिँचाइ आयोजना निर्माण थाल्यो ।
रानी जमरा कुलरीया सिँचाइ आयोजना कृषितर्फले गत आवमा आधा रकम खर्च गर्न सकेन । कार्यालयले कुल बजेट २३ करोड ४९ लाख मध्ये झण्डै १२ करोड मात्रै खर्च गरेको छ । जसमा कर्मचारीको तलब भत्ता समेत रहेको छ ।
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले किसानको खेतबारीमा पानी छाडेको छ। आयोजनाले पश्चिम नहर र निर्माणाधीन पूर्र्वी नहरबाट पानी छाडेको हो।