सर्वोच्चको आदेशविरुद्ध विप्लवद्वारा आन्दोलनको घाेषणा
गत सोमबार सर्वोच्च अदालतले एनसेललाई एक हप्ताभित्र पूँजीगत लाभकर तिर्न ठूला करदाता कार्यालयले गत वैशाखमा गरेको निर्णय बदर गरिदिएको थियो।
गत सोमबार सर्वोच्च अदालतले एनसेललाई एक हप्ताभित्र पूँजीगत लाभकर तिर्न ठूला करदाता कार्यालयले गत वैशाखमा गरेको निर्णय बदर गरिदिएको थियो।
काठमाडौँ जिल्ला अदालतले विसं २०५० जेठ १९ गते नकवजनी चोरी मुद्दामा कैद तथा जरिवाना गर्नुपर्ने फैसला सुनाएपछि फरार रहेका रोशी गाउँपालिका–७ का ५१ वर्षका नीरबहादुर लामालाई २६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका लामालाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। उनका अनुसार लामा २६ वर्षदेखि फरारको सूचीमा थिए । उनलाई दुई लाख १५ हजार ४७५ रुपैयाँ जरिवाना र एक महीना १५ दिन कैद सजाय तोकिएको थियो ।
सर्वाेच्च अदालतले एनसेलले ६२ अर्ब कर तिर्नुपर्ने ठूला करदाता कार्यालयको निर्णय उल्ट्याएको छ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका युवराज कँडेलको बयान सोमबार शुरु भएको छ।
शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आत्महत्या दुरुत्साहन अन्तर्गत आइतबार चितवन जिल्ला अदालतमा मुद्धा दर्ता गरिएकोमा एक अभियोगीको मात्र बयान लिने काम सकिएको छ।
शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले नियन्त्रणमा लिएका सञ्चारकर्मी रवी लामिछानेसहित तीन जनाविरुद्ध आइतबार मुद्दा दर्ता गरिएको छ। मुद्दा एक नम्बर इजलासमा रहेका न्यायधीश हेमन्त रावलले हेर्ने तय भएको चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणी गिरीले जानकारी दिए। लामिछानेसहित युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्कीलाई आत्महत्या दुरुत्साहन अन्तर्गत मुद्दा दर्ता गरिएको हो।
सुडानको एक अदालतले पूर्व राष्ट्रपति ओमार अल–बसीरमाथि लागेको भ्रष्टाचार आरोपबारेमा अर्को सुनुवाई आगामी शनिबार गर्नेगरी तय गरेको छ। “पूर्व राष्ट्रपति बसीरको भ्रष्टाचार आरोपबारेमा अर्को चरणको सुनुवाई अगस्ट ३१ (शनिबार) हुनेगरी तोकेको छ,” बसीरको पक्षमा वकालत गर्ने वकीलहरूको समूहका प्रमुख अहमद इब्राहिम अल–ताहिरले राजधानी खार्तुममा भएको पत्रकारसँगको कुराकानीमा बताउनुभयो।
सर्वोच्च अदालतले वैदेशिक रोजगारीको क्रममा हुने गरेको ठगीको निरुपण न्यायिक निकायबाट हुनुपर्ने निर्देशनात्मक आदेश जारी गरेको छ।
सर्वोच्च अदालतले संविधान विपरीत प्रदेशसभाले स्थानीय तहका पदाधिकारी तथा सदस्यले मासिक पारिश्रमिक, ज्याला, तलबसहितको सुविधा लिने कानून बनाउनुको कारण सोधेको छ।
सर्वोच्च अदालतले संविधानविपरीत प्रदेशसभाले स्थानीय तहका पदाधिकारी तथा सदस्यले मासिक पारिश्रमिक, ज्याला, तलबसहितको सुविधा लिने कानून बनाउनुको कारण सोधेको छ।
अदालतले फैसला गर्नुअघि वा पछि कुनै पनि व्यक्तिलाई मिडियाले दोषी वा निर्दाेष साबित गराउने प्रयासलाई ‘मिडिया ट्रायल’ वा ‘ट्रायल बाई मिडिया’ भनिन्छ।
नेपाली सेनाले मैना सुनार प्रकरणलाई अदालत बाहिरबाटै सल्टाउन परिवारसँग प्रस्ताव गरेको छ। १० वर्षे शसस्त्र द्वन्द्वका बेला नेपाली सेनाबाट बलात्कारपछि हत्या गरिएकी काभ्रेकी १५ वर्षिया सुनारको विषय हाल अदालतमा मुद्दा चलिरहेको छ।
सर्वोच्च अदालतले गुठी जग्गालाई धर्मसंस्कृतिको रक्षा गर्ने एउटा सशक्त माध्यम भनी व्याख्या गरेको छ। पछिल्लो समय गुठीको जग्गामा नक्कली र बनावटी मोही खडा गरी व्यक्तिका नाममा परिणत गर्ने परिपाटीको विकास भइरहँदा सर्वोच्च अदालतले त्यस्तो जग्गालाई धर्म संस्कृतिको रक्षा गर्ने एउटा सशक्त माध्यम भएको ठहर गरेको हो।
प्रहरीले केही दिन अघि पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा संलग्न रहेको अशंका न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, युवराज कँडेल, र ओखलढुङ्गाकी अस्मिता कार्कीलाई म्याद थप गर्न जिल्ला अदालत उपस्थित गराएको छ ।
बैंकिङ कसुरमा उच्च अदालत पाटनले तीन दिनभित्र हाजिर हुन आदेश दिएका भौतिक पूर्वाधार मन्त्री खत्रीले नैतिकताका आधारमा राजिनामा नदिएपछि मुख्यमन्त्री शाहीले बिहीबार राति बर्खास्त गरेका हुन्।