७ वैशाख २०८१ शुक्रबार

एकैपटक सात वटा संसदीय समितिको बैठक बस्दै

बैठकमा उजुरी छानबीन उपसमितिमा हालसम्म भएका कामकारवाहीको जानकारी सम्बन्धमा समितिको आन्तरिक छलफल हुनेछ।

नेताहरुलाई छाडेर सिआइबी प्रमुखलाई कारवाहीको तयारी

सुन तस्करीमा राजनीतिक तहको शीर्ष नेतृत्व नै संलग्न रहेको प्रतिवेदन बुझाएपनि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने राजनीतिक नेतृत्वलाईभन्दा पहिला प्रहरी तथा निजामती कर्मचारीलाई कारवाही गर्न लागेका हुन्।

शरणार्थी प्रकरणः दर्ता गरिएका अभियोगमा यस्तो कारवाही हुनसक्छ (विस्तृतमा)

२७ करोड ८१ लाख रूपैयाँ बिगो माग दाबी गर्दै ३० जनाविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, सरकारी किर्तेको एकीकृत कसुरमा अभियोजन लगाएर मुद्दा दर्ता गरिएको हो।

भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कारवाही गर्नुपर्छः उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष तथा प्रतिनिधिसभा सांसद उपेन्द्र यादवले भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानबाट दोषी देखिएकालाई कारवाही गर्नु पर्ने बताएका छन्।

६ महिनामा ४८ कम्पनी कालोसूचीमा

बिहीबार एकै दिन सातवटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय भएपछि चालु आर्थिक वर्षको अहिलेसम्म कालोसूचीमा पर्नेको संख्या चार दर्जन पुगेको हो।

मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारबाही गर्न निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितमा आज बसेको समितिको बैठकले म्याद सकिएका अखाद्य वस्तु, पुनःमिति राखी बिक्री वितरण गर्नेलगायत गैर कानुनीकार्य नियन्त्रणका लागि अन्य सरकारी निकायको समन्वयमा बजार अनुगमन गर्न पनि आग्रह गरेको छ।

धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न अर्थ समितिको निर्देशन

संसदीय समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पदाधिकारीहरुले पदीय आचरणविपरित सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ।

एमालेले गर्‍यो माधव नेपालसहित १४ सांसदलाई कारबाही (नामावलीसहित)

नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ सांसदलाई कारवाही गरेको छ। उनिहरुलाई सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ ।

कीर्ते गरी करोडौँको कर्जा लिई फरार व्यक्ति पक्राउ

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ बस्ने ४३ वर्षीय केदार ढुङ्गानालाई इन्टरपोलको सहयोगमा झिकाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

बढी भाडा लिने ७७ सार्वजनिक यातायात कारवाहीमा

सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

एयरलाइन्सले टिकेटिङमा अनियमितता गरे कारवाही हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्सले टिकेटिङमा अनियमितता गरेको जानकारी भएमा कारवाही गरिने जनाएको छ।

मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ सवारी कारवाहीमा

चितवनमा मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ सवारी साधन कारवाहीमा परेका छन्। चालु आर्थिक वर्षको हालसम्म ३६ सवारी साधनले मापदण्डविपरीत पशु ढुवानी गरेको पशु क्वारेन्टाइन चेक पोष्ट रामनगर चितवनका प्रमुख डा कृष्ण पौडेलले जानकारी दिए।

नगरपालिकाका कर्मचारीमाथि कुटपिट, कारबाही गर्न कर्मचारीको माग

सूर्यविनायक नगरपालिका–२ साविक बालकोट गाउँ विकास समिति–१ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका कर्मचारीमाथि हातपात एवं कुटपिट गर्ने व्यक्तिलाई नगरपालिकाले कारवाहीको माग गरेको छ।

गढीमाई नगरपालिकाका तीन इन्जिनियरलाई कारवाही

रौतहटको गढीमाई नगरपालिकाले तीन कर्मचारीमाथि कारबाही गरेको छ। कारबाहीमा पर्नेमा एक इन्जिनियर र दुई सब–इन्जिनियर रहेका छन्।

सम्झना विकको हत्यामा संलग्न दोषीलाई कारवाही माग

नेपाल दलितमुक्ति सङ्गठनले सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको घटनाका दोषी पत्तालगाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्