कीचकवध उत्खनन : भवनको संरचना भेटिएको पुष्टि
भद्रपुर नगरपालिका– ३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ।
भद्रपुर नगरपालिका– ३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ।
इजिप्टमा रहेको संसारका आश्चर्यहरूमध्ये रहेको पिरामिड साढे चार हजार वर्षदेखि उभिइरहेको छ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामामाथि लुम्बिनी र आसपासका बौद्ध सम्पदामाथि लुट मच्चाउन खोजेको आरोप लाग्न थालेको छ।
विभिन्न प्रमाणका आधारमा त्यस समयमा निर्मित मठमन्दिर र देवालयको शैली, ढाँचा र शिल्पीको पहिचान गर्न उत्खनन् गरिएको पुरातत्व विभागले जनाएको छ।
स्थानीय बिचौलियाले डिप्लोमेटिक ब्यागदेखि निर्यातका वस्तुबीच लुकाएर विभिन्न देशमा पुर्याएर गैरकानुनी रूपमा बिक्री गरेका ९६ वटा पुरात्तात्विक महत्वका वस्तुहरू नेपाल फिर्ता भएका छन् ।
काठमाण्डौं विश्वकर्मा महारपुराण अबदेखि नेपाली भाषीले पढ्न पाउने भएका छन्। नेपालमा पहिलो पटक विश्वकर्मा एकीकृत समाजका महासचिव एकराज लकान्द्रीले सो पुस्तकको अनुवाद गरेका हुन्।
रौतहटको मौलापुर नगरपालिका ५ पतौरामा जमिनमा भेटिएको अवशेषको उत्खनन भइरहेको छ। पुरातत्व विभागको टोलीद्वारा उत्खनन भइरहेको हो।
नेपाल सम्पदा पुनर्जागरण अभियानले आज गरेको कार्यक्रममा उनले भने, ‘गैरकानुनी रुपमा बाहिर पुगेका २१ मूर्ति फर्कने क्रममा छन्।’ यस कार्यका लागि प्रक्रिया अघि बढिरहेको पनि गौतमले जानकारी गराए।
२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत भएको छ।
‘भारतीयलाई आदर्श पुरुष बनाउने, भारतका हरेक महिलालाई आदर्श नारी, पत्नी र आमा बनाउने महिला हाम्रै सीता हुन् तर राम नेपालमा जन्मेकै हुन् भनेर दाबी गर्ने आधार हामीसँग छैन।’
पोखरीकै जग्गा हडपेर डिलमा बसेका नेताको साथ लागेर नगरपालिकाले माथि भवन र तल पानी जमाउने थलोका रूपमा यसलाई प्रयोग गर्न थालेको हो, जसलाई नगरप्रमुख वासुदेव घिमिरेले देशमै पहिलो र नमुना कार्य भनेर अर्थ्याएका छन्।
पुरातत्व विभागको डाइरेक्टर (निर्देशक)पद २००८ चैत १६ गते बसेको मन्त्रिमण्डल बैठक निर्णयबाट सिर्जना भएको हो। सो पदमा रुद्रराज पाण्डेले नियुक्ति पाएका थिए। तसर्थ सोही मितिदेखि पुरातत्व विभाग स्थापना भएको मान्नुपर्छ।
पुरातत्व विभाग, स्थानीय सरकार र संस्कृति तथा पर्यटन मन्त्रालयले समन्वय नगर्दा देशभरका १५ महŒवपूर्ण स्थान हालसम्म पनि युनेस्कोको सूचीमा पर्न सकेका छैनन्। सन् २००८ मा विश्व सम्पदा सूचीमा सूचीकृत हुन पुरातत्वविभागले सम्भावित १५ स्थानको दस्तावेज संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक समूह (युनेस्को) लाई बुझाएको थियो।
पुरातत्वप्रेमी गणपतिलाल श्रेष्ठले गुठी विधेयक भूमाफियाको स्वार्थमा आएको बताएका छन्। भूमाफियाको पक्षमा आएको विधेयक खारेज हुनुपर्ने उनको माग छ। ‘यो विधेयक जनमुखी, संस्कृति सम्पदामुखी आएन। फिर्ता गरेर परिमार्जन गरौं। संरक्षणको नीति र कडा कानुन आओस। तर, सम्बन्धित गुठियार तथा विज्ञ राखेर पुनर्लेखन हुनुपर्यो’, उनले भने।
नागरिक फ्रन्टलाइन: पुरातत्वप्रेमी, गणपतिलाल श्रेष्ठ