दीपेश र विजितको जोडी अन्तिम चारमा
एपिएफका दीपेश धामी र विजित थापा मगरको जोडी ११औं पुष्पलाल स्मृति र्याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।
एपिएफका दीपेश धामी र विजित थापा मगरको जोडी ११औं पुष्पलाल स्मृति र्याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।
आर्मीका रविना महर्जन र कुशल न्याछो तथा एपिएफका अनिता महर्जन र राजीव चिकबन्जारको जोडी संयुक्त रूपमा तेस्रो भए।
महजोडीको रूपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल टेलिकमले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।
दैलेखमा बालविवाह गरेको आरोपमा एक जोडी पक्राउ गरेको छ। पक्राउ पर्नेमा चामुण्डाविन्द्रसैनी नगरपालिका २ बस्ने भक्तिराम कंडेल र एक बालिका रहेकी छिन्।
विवाहको मौसमलाई लक्षित गरी गणपति ज्वेलर्सले ‘विवाह उत्सव’ ग्राहक योजना ल्याएको छ।
सामाजिक रूपमा रूढीवादी संस्कृति, साना फ्ल्याट, संयुक्त परिवार, महँगा होटल तथा रिसाहा होटल मालिकका कारण यस्ता जोडी जाने ठाउँ त्यति हुँदैनन्। तर, यो स्थितिमा परिवर्तन देखिँदैछ।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभरमा मान्छे खाएको पाटेबाघको जोडी फेला परेको छ। पूर्वपश्चिम राजमार्गको गाभरस्थित भट्टीखोलाको भित्र निकुञ्जमा ती बाघ फेला परेका हुन्।
झगडाको समयमा व्यक्तिले संयम गुमाउँदै जोडीको पुराना कमजोरी कोट्याउने, तिमीले पनि के गरेका थियौं थाहा छ जस्ता शब्दको प्रयोग गर्ने, आफन्त र जोडीको साथीसँगको सम्बन्धबारे नकारात्मक कुरा भन्ने गर्नुहुन्न।
भिडियोमा ‘कार्टुन क्रुज’का दुई मुख्य कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य देख्न सकिन्छ। भिडियोलाई ‘कार्टुन क्रुज’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। दिपकराज विश्वकर्माको संगीत रहेको गीतलाई विष्णु बिरही श्रेष्ठले शब्द लेखेका हुन् ।
अभिनेत्री मनीषा कोइराला र मह जोडीसहित १० व्यक्तिहरूलाई यस वर्षको नइ पुरस्कार प्रदान गरिने भएको छ।
मानिसको एक जोडी स्वतन्त्र उडिरहेका छन्। उनीहरूको नजिकै पूर्ण आकारको जून छ, ठीकअगाडि मयुर। उनीहरू मुनि माछाहरू आनन्दपूर्वक पौडिएझैँ देखिन्छन्, वरपर फूल फुलिरहेछन्।
जतिछिटो विवाह गर्यो, तेतिछिटो छोराछोरी ठूला हुन्छन्। बुढेसकालका सहारा बन्छन्। भन्छन् हजुर भनेर आफ्नो समाजमा भइरहेको बालविवाहको समस्याबारे गाउँघरमा पुगेका बालविवाहविरुद्धका अभियान्ताहरुलाई सुनाउदै थिइन उनी। ठुलीभेरी नगरपालिका ७ जुफालकी उनी बालविवाहविरुद्धकी एक अभियान्ता पनि हुन् ।
सय पटक भन्दा बढी काठमाडौं आइसकेको बेलायती दम्पतिले गाइड बुक लेखेर नेपालको प्रवद्र्धन गर्दै आएको छ । उनीहरू नेपालको अघोषित पर्यटन सद्भावना दूतै हुन् । भ्रमण वर्ष २०२० को सन्दर्भमा नेपाल सरकारले यस्ता नेपालप्रेमीको सम्मान गर्ने कि !
चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैँडा साउन मसान्तमा पठाउने तयारी गरिएको छ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले चिनियाँ अधिकारीले साउन ३१ गते गैँडा लैजाने तयारी गरेकाे बताए। चिनियाँ पक्षले गैँडा बोक्न ढुवानी जहाजको प्रबन्ध र विमानस्थलमा अनुमति लिने काम गरिरहेको बताएकाे छ।
अभिषेक बच्चन र ऐश्वर्या रायको जोडी ८ वर्षपछि फिल्मी पर्दामा देखिने भएको छ। रियल लाइफमै दम्पत्ती रहेको यो जोडी ८ वर्षपछि अनुराग कश्यपको ‘गुलाब–जामुन’मा पर्दामा एकसाथ देखिन लागेको हो।