संस्थापक अध्यक्ष एवं समाजसेवी ज्ञवालीको सालिक अनावरण
नेपाल रिपब्लिक मिडिया लिमिटेडका संस्थापक अध्यक्ष एवं समाजसेवी हेमराज ज्ञवालीको सालिक शुक्रबार अनावरण गरिएको छ।
नेपाल रिपब्लिक मिडिया लिमिटेडका संस्थापक अध्यक्ष एवं समाजसेवी हेमराज ज्ञवालीको सालिक शुक्रबार अनावरण गरिएको छ।
भारतीय राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसमेत रहेका भुटियाले २६ वर्षपछि दशरथ रंगशालामा प्रवेश गरेको उल्लेख गर्दै यहाँ धेरै परिवर्तन आएको बताए।
करिब ८ हजार मोटरसाइकले स्कर्टीङ गरेर धुलाबारीबाट बिर्तामोड पुराउने कार्यक्रम रहेका प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताएका छन्।
बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज सुनसरीको इनरुवामा उनको पूर्णकदको सालिक अनावरण गरिएको छ।
वरिष्ठ स्नायु शल्यचिकित्सक प्राडा उपेन्द्र देवकोटाको अर्धकदको प्रतिमा अनावरण गरिएको छ।
किरात धर्मगुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको १ सय ३७ औं जन्मजयन्ती अवसरमा उनको सालिक अनावरण गरिएको छ।
नेपालका पहिलो अन्तर्राष्ट्रिय धावक स्वर्गीय गजराज जोशीको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी)मा मंगलबार अर्धकदको प्रतिमा अनावरण गरिएको छ।
धरानको महत्वपूर्ण चोकमध्येको एक वडा नं १८ स्थित बुद्धचोकमा किरातीहरुको महत्वपूर्ण साँस्कृतिक सामग्री वाबु(चिण्डो)को प्रतिमा स्थापना गरिएको छ ।
सहिद सप्ताहका अवसरमा सहिदहरु गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिक अनावरण गरिएको छ। शोभाभगवती विष्णुमति नदी किनारमा निर्माण गरिएका शालिकहरुको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावरण गरेका हुन्।
राजधानीको विश्व निकेतन माविका पूर्व प्रधानाध्यापक गम्भीरमान मास्केको अर्धकदको सालिकको अनावरण गरिएको छ। ‘गुणस्तरीय शिक्षाको लागि हातेमालो’ भन्नेलाई आत्मसात् गर्दै स्थापना भएको विश्व निकेतन–गम्भीरमान फाउण्डेशनले विद्यालय परिसरमा सालिक स्थापना गरेको हो।
नेपाली साहित्यमा प्रभावशाली लेखकका रूपमा दरिएका छन्, विजय सापकोटा। उनको लेखनले पनि जो कसैलाई पनि मोहित पार्छ। नेपाली साहित्यमा आफ्नो स्थान सुरक्षित बनाइसकेका उनले कविता, कथा, निबन्धलगायत विधामा कलम चलाएका छन्। उनी लेखनमार्फत् समाजका यथार्थलाई सुष्मरूपमा केलाउँछन्।
लामो समयदेखि कथा लेखनमा सक्रिय शुषमा मानन्धर ‘अनावरण’ कृति लिएर आएकी छिन्। पेन नेपालले आयोजना गरेको कार्यक्रममा शनिबार ६ जना स्रष्टाले उनको कृति विमोचन गरेका छन्। साहित्यकारहरू रामकुमार पाण्डे, विनय कसजु, श्रीओम श्रेष्ठ रोदन, दामोदर पुडासैनी, स्विट्जल्याण्ड पेनका सचिव एलिक्स प्यारोडी र कथाकर मानन्धरले संयुक्त रुपमा लोकार्पण गरेका हुन्।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रथम नगर दिवस स्तम्भ अनावरण गरेको छ।
‘बिगतका द्धन्द्धकालिन घटनाहरू बिर्सनु हुँदैन। स्मारक, पार्क, गेट वा अन्य तरिकाबाट सम्झना दिलाउने गरि राखिराख्नु पर्छ।’