८ वैशाख २०८१ शनिबार

पोखराको रोपाइँ महोत्सवमा विदेशीको रमाइलो (फोटो फिचर)

‘पोखरा सबै मौसमका लागि’ भन्दै वर्षेनी आयोजना हुने रोपाइँ महोत्सव यो पटक पोखरा–१३ कसेरीमा आयोजना भयो । पोखरामा हरेकवर्ष फरक फाँटमा रोपाइँ महोत्सव हुँदै आएको छ। पोखरामा पर्यटन प्रवद्र्धन गर्न र धानखेतीबारे सचेतना फैलाउने उद्देश्यले यो महोत्सव आयोजना हुने गरेको छ। महोत्सवलाई रोमाञ्चक बनाउन हिलोमा रमाउनेगरि विभिन्न खेल प्रतियोगिता पनि आयोजना गरिएको थियो। पहिलोपटक हिलोमा खेल्न पाउँदा विदेशी खुबै रमाएका थिए।

खोटाङमा ७६ प्रतिशत रोपाँइ

खोटाङमा हालसम्म ७६ प्रतिशत रोपाँइ भएको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा रोपाँइ हुँदै आएकामा गत आइतबारसम्ममा ७६ प्रतिशत क्षेत्रफलमा रोपाँइ सकिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्