७ वैशाख २०८१ शुक्रबार

दीपक-दीपाको आईएनआई सिनेमा हल सञ्चालनमा

अभिनेता तथा चलचित्र निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले आईएनआई सिनेमा हल सञ्चालनमा ल्याएका छन्।

सिउँदोमा सिन्दूर हालेपछि चर्चामा दीपाश्री

यतिबेला अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला चर्चामा छिन्। अविवाहित रहेकी निरौलाले सिउँदोमा सिन्दूर हालेपछि चर्चामा आएकी हुन्।

कस्ले गर्‍यो दीपाश्री निरौला र सरोज खनालको फेसबुक ह्याक?

कलाकार दीपाश्री निरौला र अभिनेता सरोज खनालको फेसबुक ह्याक भएको छ। ह्याकरले फेसबुक र इन्स्टाग्राम ह्याक गरेर म्यासेजमार्फत् पैसा मागेको बताईएको छ।

दीपाश्री निरौलाले ल्याइन् ‘धनियाँ के होली’

फागू पूर्णिमा नजिकिएसंगै नेपाली चलचित्र ‘छक्का पञ्जा’ समूहले होली गीत ‘धनियाँ के होली’ भिडियो सार्वजनिक गरेको छ। होली गीतको भिडियोमा छक्का पञ्जा समूहका कलाकारहरुको अभिनय रहेको छ।

जन्मदिनमा दीपाश्रीले रुँदै राजेश हमालका फ्यानसँग माफी मागिन् (भिडियो)

उनले फेसबुकमा अत्यन्त भावुक भिडियो अपलोड गर्दै अभिनेता राजेश हमालबारे गरेको टिप्पणीप्रति ठूलो पश्चाताप व्यक्त गरेकी छन् ।

‘महानायक’ विवाद : अन्ततः राजेश हमालले दिए दीपाश्रीलाई माफी

एक टेलिभिजन अन्तर्वार्तामा नायिका निरौलाले नायक हमाललाई ‘उहाँ महानायक हो र !’ भन्ने शब्द प्रयोग गरेपछि सामाजिक सञ्जालमा हमाल समर्थकले उनलाई एकाेहाेराे गाली गरिरहेका छन्।

दीपाश्रीका तर्फबाट ‘माग्ने बूढा’ ले पनि मागे राजेश हमालसँग माफी

एक टेलिभिजन अन्तर्वार्तामा नायिकासमेत रहेकी निरौलाले प्रसंगवश नायक हमाललाई ‘उहाँ महानायक हो र’ भनेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ ।

दीपाश्री निरौला छोरी भएर जन्मिनु नै गल्ती : केकी अधिकारी

उनले व्यंग्यात्मक शैलीमा लेखेकी छन्, ‘गल्ती त हाम्रै हो नि दीपा दी, पहिलो गल्ती त तपाईं छोरी भएर जन्मिनु भो । ल त्यसमा हाम्रो केही चल्दैन, अनि फेरि तपाईं सफलचाहिँ किन हुनुभो? ल त्यो पनि पचाउने प्रयास गरुँला, अनि फेरि तपाईंले भयंकर गर्नुभो के, होइन आफ्नो भनाइ अनि विचार किन राखेको भन्या के?’

'छ माया छपक्कै'को ट्रेलर सार्वजनिक

'छ माया छपक्कै'को पहिलो गीत 'जुनको जुनेली' यस असअघिनै सार्वजनिक भइसकेको छ। जुन गीतले निक्कै चर्चा समेत पायो। चलचित्र छ माया छपक्कै यही असोज २४ गते रिलिज हुँदैछ।

‘छक्का पन्जा’ पछि ‘छ माया छपक्कै’

फिल्म ‘छक्का पन्जा’ निर्माण समूहले नयाँ फिल्म ‘छ माया छपक्कै’ को औपचारिक घोषणा गरेको छ। राजधानीमा सोमबार पत्रकार तथा सञ्चारकर्मीमाझ फिल्म युनिटले समूहमा नयाँ कलाकारका रूपमा नायिका केकी अधिकारीलाई सार्वजनिक गर्दै फिल्मको घोषणा गरेको हो।

‘काममा मलाई हिटलर नै भन्छन्’

रेडियो नेपाल, नेपाल टेलिभिजन हुँदै फिल्मसम्मको यात्रामा आउँदा कलाकार भनेर चिनिएकी दीपाश्री निरौलाले अहिले सफल निर्देशकको पहिचान बनाइसकेकी छन्। रेडियो नेपालमा सहकर्मी दीपकराज गिरीसँग ‘धनिया’ र ‘रामबिलास’को जोडी भएर कार्यक्रम चलाएपछि दीपाश्रीले पछाडि फर्केर हेर्नु परेन।

‘निर्देशकले महिला वा पुरुष छुट्याउँदैन’

फिल्म ‘छक्का पन्जा’बाट निर्देशनमा डेब्यु गरेकी अभिनेत्री तथा निर्मात्री दीपाश्री निरौलाले ‘छक्का पन्जा २’सम्म आइपुग्दा जति तारिफ पाइन् फिल्मको विषयलाई लिएर उस्तै आलोचना पनि खेपिन।

ऋचा–दीपाश्री वाकयुद्धको तेस्रो पाटो

‘गेट वेल सुन’ सामाजिक सञ्जालका भित्ताभर फिल्म आवद्ध कलाकारको समूहले लेखिरहेका थिए। ‘लौन कसलाई के भयो ? कोचाँहि बिमारी पर्‍यो?’ भनेर एकछिन मन आत्तिएको थियो।

निशाले खोजिन् दीपाश्रीका लागि ‘नेपालको छोरो’

अभिनेत्री दीपाश्री निरौला र गायिका एवं मोडल निशा सुनारको जोडी यसअगाडि पनि निकै चर्चामा आएको थियो। यी दुइ असाध्यै मिल्ने साथी हुन् भन्ने धेरैलाई जानकारी भएकै कुरा हो। तर यो बर्षको तीजमा यो जोडीको कथा अलि बेग्लै छ।

बब्लीको प्रदर्शनीमा दीपाश्री

अघिपछि प्रायःजसो फिल्मी कार्यक्रममा सहभागी हुँदै आएकी कलाकार दीपाश्री निरौला बुधबार ठमेलस्थित एक आर्ट ग्यालरीमा झुल्किइन्। वास्तवमा सबैजना उनकै प्रतीक्षामा थिए। तर, त्यहाँ फिल्मको सुटिङ हुन लागेको भने थिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्