coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा ३ सय शैयामा स्तरोन्नती

बुटवल स्थित आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल ३ सय शैयामा स्तरोन्नती हुने भएको छ। हाल १ सय शैयामा संचालित अस्पतालको २ सय शैया अस्पताल भवनको विहिबार प्रधानमन्त्री पुष्पकमल दाहालले शिलन्यास गरेका छन ।

सुदूरपश्चिमका नौ क्याम्पस स्तरोन्नती हुने

सुदूरपश्चिम प्रदेशमा उच्च शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले प्रत्येक जिल्लाका कम्तिमा पनि एउटा क्याम्पसलाई नमूना क्याम्पसको रुपमा स्तरोन्नती गर्न लागिएको छ।

‘होलेसुङ–जनकराज मार्ग’ स्तरोन्नती

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका स्थानीयले चार वर्षअघि निर्माण गरेको ‘होलेसुङ–जनकराज राई मार्ग’ स्तरोन्नती गरिएको छ ।

तराई क्षेत्रका विमानस्थल स्तरोन्नतीका लागि विशेष योजना

नेपाल सरकारले तराई क्षेत्रका विभिन्न विमानस्थलहरुको स्तरोन्नतीका लागि विशेष योजना अघि सारेको छ। सातवटै प्रदेशका तराईका जिल्लामा अवस्थित विमानस्थलको स्तरोन्नतीका लागि सरकारले विशेष योजना अघि सारको हो।

स्तरोन्नती भएपनि व्यवस्थापनमा सुधार भएन भरतपुर अस्पताल

भरतपुर अस्पताललाई  केन्द्रीय अस्पतालको रुपमा स्तरोन्नती गरिएपनि भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन , उपकरण तथा सेवाका क्षेत्रमा सुधार हुन सकेको छैन।

महानगरभित्रका २७ सडक स्तरोन्नती हुँदै

पोखरा महानगरपालिकाले पहाडी भूभागलाई केन्द्रसँग जोड्नका लागि कनेक्टिङ सडक निर्माणको कामलाई तीव्रता दिएको छ।

संखुवासभा–हिले सडक दैनिक ९ घण्टा बन्द गरिने

संखुवासभा र धनकुटाको हिले जोड्ने संखुवासभा–हिले सडकखण्ड दैनिक ९ घण्टा बन्द गरिने भएको छ। वर्षायाममा यात्रुहरूलाई समस्या भएको भन्दै यो सडकखण्कोे स्तरोन्नती गरिने भएको छ।

प्रदेश ७ का जिल्ला अस्पतालको स्तरोन्नती गरिने

प्रदेश नम्बर ७ का सामाजिक विकासमन्त्री दीर्घ सोडारीले प्रदेशका ९ वटै जिल्ला अस्पताल स्तरोन्नती गरिने बताएका छन्।  दार्चुलाको मालिकार्जुन गाउँपालिकामा विशेषज्ञ सेवासहितको दुई दिने निःशुल्क स्वास्थ्य शिविरको उदघाटन गर्दै मन्त्री सोडारीले जिल्ला अस्पतालको स्तरोन्नती गरी स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाइने बताए।

नारायणी अञ्चल अस्पतालको स्तरोन्नती गर्छाैं : स्वास्थ्यमन्त्री यादव

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मंगलबार वीरगन्जस्थित नारायणी अञ्चल अस्पतालको निरीक्षण गरेका छन्।

प्रधानमन्त्रीले बचन दिएको रकम नआउँदा पाथिभराको सडक स्तरोन्नती कार्य अलपत्र

पहिलो पटक प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले ताप्लेजुङको पाथिभरा क्षेत्रको सडक निर्माणका लागि पठाउने बचन दिएको १० करोड रुपैयाँको सबै अंश नआउँदा उनी दोस्रो पटक प्रधानमन्त्री भएकै बखत यो क्षेत्रको सडक मर्मत तथा स्तरोन्नती कार्यको भविष्य संकटमा परेको छ।

पाल्पा बुटवल सडक स्तरोन्नती नहुँदा यात्रुलाई सास्ती

पाल्पा बुटवल सडकखण्डको स्तरोन्नति हुन नसक्दा वर्षेनी यात्रु र गाडी चालकले ठुलो सास्ती खेप्नु परेको छ।  सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने यस सडकखण्डमा जोखिमपूर्ण रुपमा यात्रा गर्न यात्रु बाध्य भएका छन् । उत्तर दक्षिण जोड्ने एकमात्र सडक सिद्धार्थ राजमार्ग भएर यहाँ दैनिक सयौँको संख्यामा सवारीसाधन गुड्ने गर्छन्।

बेनी–जोमसोम–कोरला स्तरोन्नतीको तयारी

उत्तरी नाका कोरलासम्म स्थलमार्गको पहुँच बढाउन बेनी–जोमसोम–कोरला सडकखण्डलाई स्तरोन्नती गरिने भएको छ । ट्र्याक खुलेर केही वर्षदेखि नियमित रुपमा सडकमा सवारी सञ्चालन भइरहे पनि साँघुरो र जोखिमपूर्ण रहेकोले स्तरोन्नती गर्न थालिएको हो । सडक स्तरोन्नतीपछि उत्तरी नाका चीनसँग द्विपक्षीय व्यापार विस्तार गर्ने सरकारी योजना छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्