७ वैशाख २०८१ शुक्रबार

उपाधी जित्नबाट चुकेपछि भावुक बनेकी दीपा

आँशुका कारण आवाज पनि भारी बनेको दीपाले भनिन्, ‘बलियो टोली मानिएको जोर्डनसँग हामीले ९० मिनेट फाइट गयौँ। २–२ को बराबरीमा पनि खेललाई ल्यायौँ। तर, पेनाल्टी सुटआउटमा हामी चुक्यौँ। हामीले अझै गर्न सक्थ्यौँ तर सकेनौँ।’

सुदूरपश्चिम प्रदेशमा तीन दिनमा नौ व्यक्तिमा कोरोना सङ्क्रमण

पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

विधायकको मूल जिम्मेवारी कानुन बनाउने होस् : सांसद शर्मा

नेकपा (एमाले)को तर्फबाट बाँके निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य दीपा शर्मालाई विधायकको मूल काम कानुन बनाउने नै हो भन्ने लाग्छ। तर नेपालको अभ्यासमा विकासप्रति बढी ध्यान दिँदा मूल कानुन बनाउने कुरा ओझेलमा परेको उनको ठम्याइ छ।

दीपक-दीपाको आईएनआई सिनेमा हल सञ्चालनमा

अभिनेता तथा चलचित्र निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले आईएनआई सिनेमा हल सञ्चालनमा ल्याएका छन्।

सन्दीपा र शिशिरलाई कांस्य

सन्दीपा अमगाईं र शिशिर श्रेष्ठले डब्लुटी प्रेसिडेन्ट कप ओसिनिया जीटु तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका छन्।

नेपाल दोस्रो चरणमा

दीपा शाहीको गोललयले निरन्तरता पाउँदा नेपाल शतप्रतिशत नतिजासहित एएफसी यु–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ।

सिउँदोमा सिन्दूर हालेपछि चर्चामा दीपाश्री

यतिबेला अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला चर्चामा छिन्। अविवाहित रहेकी निरौलाले सिउँदोमा सिन्दूर हालेपछि चर्चामा आएकी हुन्।

‘देउसी–भैलीमा न मौलिकता छ, न सिर्जना नै’

हिमाली जिल्लामा यसअघिका देउसीभैलीमा मादल, बाँसुरी, खैंजडी, घुघुरालगायतका बाजा प्रयोग गरिन्थ्यो। यमराज र बहिनी यमुनासँग जोडिएको इतिहास भट्याइन्थ्यो। विडम्बना १ अचेल खेलिँदै आएको देउसीभैलीमा भैलेराहरू डिजेगीत सङ्गीतमै झुम्मिएको पाइन्छ। देउसीमा र्‍याप, पपजस्ता गीत गाइनुले सिर्जना फिटिक्कै देखिँदैन।

स्वदेशी बिजुलीले नै उज्यालो बन्यो दीपावली

ठीक छ वर्षपहिले अर्थात् २०७३ सालमा हरेक साता विद्युत्भार कटौतीका सूचना सार्वजनिक हुन्थे।

ज्याला नपाउँदा मजदुरले मनाउन पाएनन् दशैँ, ठेकेदार सम्पर्क बिहिन

कैलालीको चुरे गाउँपालिका क्षेत्रको सडकमा कामगर्ने मजदुर दुई वर्षदेखि पाउनुपर्ने ज्याला रकम नपाउँदा दशैँ कसरी मनाउने भन्ने चिन्तामा छन्।

नेपाली राष्ट्रिय महिला फुटबल टिमका तीन खेलाडीले लिए सन्यास

डिफेन्डर पुनम जर्गा मगर, मिडफिल्डर दीपा राई र मिडफिल्डर इन्दिरा राईले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्।

राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन प्रशासन कार्यालयको आग्रह

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले दीपावली, सरसफाइ र राष्ट्रिय झण्डा फहराउने सहितका कार्य गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन आग्रह गरेको छ।

दीपावलीमा चङ्गा उडाउने सपना साँच्दै डोम बालबालिका

वर्षभरि अभाव नै अभावमा बित्ने डोम समुदायमा ससाना नानीहरूको रहर र मीठो खाने परिवारको चाहना तिहार र छठ लागेपछि पूरा हुने घरमूलीको आश्वासन हुने गरेको छ।

गाईले नब्याउँदै दूध दिन थालेपछि सबै दङ्ग

पोखरा महानगरपालिका-२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा ब्याउनुपर्ने गाईले छ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दङ्ग छन् ।

कृषिले फेरिँदै दीपाको जीवन

‘लघुबित्तमा जोडिएपछि मेरो जीवन नै फेरिएको छ। त्यो समयमा १० जनाको समूह बनाएर ३० हजार ऋण पाउँदा ३० लाख पाए जस्तै भएको थियो,’ उनले भनिन्, ‘छोराछोरीको शिक्षालाई हेर्ने हो भने अहिलेसम्म करोडौं आम्दानी गरेकी छु। छोरीलाई पढाउन मात्रै ६० लाख खर्च गरेकी छु।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्