६ वैशाख २०८१ बिहीबार

पाँचमहिने विवादको कोर्स बदल्ने महासचिव पौडेल

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पाँच महिना लामो विवाद भदौको तेस्रो सातापछि मत्थर हुँदै सोही महिनाको अन्तिमसम्म आइपुग्दा महाधिवेशनसम्मका लागि टरेको छ ।

‘प्रधानमन्त्री वा अध्यक्षमध्ये एक छाड्नुपर्ने औपचारिक प्रस्ताव होइन’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्नेे विषय पार्टीको औपचारिक प्रस्ताव नभएको बताएका छन् ।

प्राकृतिक विपत्तिमा मिलेर उद्दार तथा राहतमा जुट्न आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवाद आन्तरिक भएकाे देशबासीका नाममा सम्बोधन गर्दै भनेका छन्। उनले नेकपामा अहिले उठेका विषय नियमित प्रक्रिया भएकाले पार्टीका नेताले सुल्झाउने बताएका छन् । मामिला भएको र यसलाई समाधान गर्ने जिम्मेवारी नेताहरूको भएको भन्दै प्राकृतिक विपत्तिमा परेकाहरुको उद्दार तथा राहतमा जुट्न आग्रह गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्