६ वैशाख २०८१ बिहीबार

समयमा रोग पहिचान नहुँदा कुष्ठरोग संक्रमितको स्वास्थ्यमा जटिलता

अस्पतालमा चालु आर्थिक वर्ष २०८०-०८१ को ६ महिनामा ६० जना कुष्ठरोगका नयाँ संक्रमित फेला परेका छन्।

उपत्यकामा अझै रोकिएन डेंगी संक्रमण

काठमाडौं उपत्यकामा एक सातायता डेंगी संक्रमण बढेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार एक सातायता डेंगीका बिरामी ह्वात्तै बढेका छन्।

सेतो पुतलीबाट बालबालिका जोगाऔं

तपाईंको घरमा ससाना बालबालिका छन् भने होसियारी अपनाउनुहोस्, किनभने सापु रोगको संक्रमण भएर अस्पताल पुगेका बिरामीमध्ये ७५ प्रतिशत बालबालिका छन्।

मधेसको दयनीय शैक्षिक अवस्था

गरिबका छोराछोरी, पिछडिएको क्षेत्र, वर्ग, समुदायहरू पढ्नै नपाउने वातावरण निर्माण हुँदैछ अर्कोतिर सरकारी शिक्षा केन्द्रहरू बेरोजगार उत्पादन केन्द्रका रूपमा परिणत भइरहेका छन्।

लम्पीबाट ७ लाख बढी पशु संक्रमित, २५ हजारको मृत्यु

पशु चौपायामा लाग्ने लम्पी स्किन रोग मुलुकका ७६ जिल्लामा फैलिएको छ। मोरङको सुन्दर हरैंचा नगरपालिकाका गाईमा देखापरेको यो रोग मुलुकभर भैलिएको छ।

हचुवाका भरमा निजी अस्पताललाई करोडौं भुक्तानी

विभिन्न निजी अस्पतालहरूले अर्थ मन्त्रालयलाई दबाब दिएर कोरोना संक्रमणका बिरामीको उपचारका नाममा ३० करोड रुपैयाँंभन्दा बढी निकासा गराएका छन्।

बिमा रकम उपलब्ध गराउन आइएमई इन्स्योरेन्सलाई आग्रह

इटहरी सुनसरीका कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीहरूको बिमा रकम उपलब्ध गराउन नेपाल प्रेस युनियनले ध्यानाकर्षण पत्र बुझाएको छ।

समाजको डरले खुल्दैनन् एचआइभी संक्रमित

कर्णालीका एचआइभी संक्रमितहरू परिवार,समाजको विभेद् र स्थानीयतहरुको व्यवास्थाले गर्दा पिडामा रहेका छन्।

नेपालमा कोरोनाका १८ जना सक्रिय संक्रमित

चीनसहित विभिन्न राष्ट्रमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई सतर्क हुन अपिल गरेको छ। बुस्टर खोप नलिएका र दीर्घरोेगी तथा वृद्धवृद्धालाई सर्तक हुन अपिल गरेको छ।

इलामको सन्दकपुर गाउँपालिकामा रेबिज फैलिएपछि त्रास

‘रेबिज सम्भावित करिब ४ चार सय पशुमा खोप लगाउनु आवश्यक देखिएको छ,’ उनले भने, ‘अवस्था हेरी एउटै पशुलाई ३ डोजसम्म लगाउनुपर्ने हुनसक्छ।’

डेंगीमा लापरबाही गरे जान सक्छ ज्यान

सामान्यतया बेलैमा उचित उपचार पाए डेंगी संक्रमितलाई सजिलै बचाउन सकिन्छ। समयमै उपचार पाएको अवस्थामा अन्य दीर्घरोग लागेको भए पनि डेंगीका बिरामीले ज्यानै गुमाउनुपर्ने स्थिति भने आउँदैन।

डेंगुबाट बाँकेमा दुई जनाको मृत्यु

अब बाँकेमा नेपालगन्जका पाँच जनासहित आठजना डेंगु संक्रमित उपचाररत छन्। बाँकेका सरकारी तथा विभिन्न निजी प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा पत्ता लागेका ११ जना संक्रमितमध्ये तीन जना बाँके बाहिरका थिए।

क्युबामा भेटिए मङ्कीपक्सका बिरामी

गम्भीर रूपमा बिरामी भएका उनलाई अस्पताल भर्ना गरिएको उक्त मन्त्रालयले विज्ञप्तिमा बताएको छ।

भारतमा ९ हजार ६२ कोरोना संक्रमित थपिए

भारतमा एकै दिनमा नौ हजार आठ सय ६२ कोरोना भाइरस संक्रमित थपिएको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

क्यानाडामा मंकीपक्सका ८ सय ९० संक्रमित

क्यानाडाको नेसनल माइक्रोबायोलोजी ल्याबरेटोरीले यस मंकीपक्सको संक्रमणको लगत राखेको र यस सम्बन्धमा अनुसन्धान पनि गरिरहेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्