४ वैशाख २०८१ मंगलबार

मास्क नलगाउनेलाई सय रुपैंया जरिवाना, कर्मचारीलाई बिदा नदिईने

तपाँई मास्क नलगाई हिड्नु भएको छ भने होसियार? अब यसो हो भने प्रशासनले तपाँईलाई एकसय रुपैंया जरिवाना सहितको कारबाही गर्ने छ । लकडाउन खुलेको मौका पारी असुरक्षित ढंगले शहर–बजारमा बढ्न थालेको मानवीय भीड नियन्त्रण गर्न कोरोना नियन्त्रण तथा व्यस्थापन समितिले बुधबारबाटै जरिवाना सहितको कारबाही थाल्ने निर्णय गरेको हो ।

मास्क नलगाउनेलाई जरिवाना

कोरोना संक्रमण समुदाय स्तरमा फैलिन सक्ने भन्दै सरकारले अनिवार्य मास्क प्रयोग नगर्नेहरुलाई रोल्पा प्रहरीले कारबाही गर्न सुरु गरेको छ। आईतबार माईकिङ गरेर सर्व साधारणलाई सूचना दिएको स्थानीय प्रशासनले सोमबारदेखि कारबाहीको सुरु गरेको हो।

मास्क नलगाइ हिँड्ने ४१ जना पक्राउ

खोटाङमा मास्क नलगाइ हिँड्ने ४१ जना पक्राउ परेका छन् । कोभिड–१९ बाट बच्नका लागि व्यक्तीगत स्वास्थ्य सुरक्षाका सामग्री प्रयोगमै बेवास्ता गरेको पाइएपछि प्रहरीले ४१ जनालाई नियन्त्रणमा लिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्