८ वैशाख २०८१ शनिबार

इब्राहिमोभिच मिलानमै रहने

घुँडाको चोटका कारण लामो समयदेखि टोलीबाहिर रहेका ज्लाटान इब्राहिमोभिचको एसी मिलानसँगको सम्झौता सकिए पनि क्लबकै लागि खेल्ने क्लबका निर्देशकले संकेत गरेका छन्।

ज्लाटानको जादु यथावत्

ज्लाटान इब्राहिमोभिचको दुई गोलप्रेरित एसी मिलानले आइतबार १० खेलाडीमा सीमित नेपोलीमाथि ३–१ को जितका साथ इटालियन सिरी ‘ए’ को शीर्ष स्थान कायम राखेको छ।

मिलानको जितमा इब्राहिमोभिच नायक

ज्लाटान इब्राहिमोभिचको दुई गोल मद्दतमा एसी मिलानले सोमबार बोलोग्नामाथि २–० को जितका साथ इटालियन सिरी ‘ए’ मा सुखद सुरुआत गरेको छ।

मिलानको पुनरागमन

शीर्ष टोली युभेन्ट्सविरुद्ध उत्कृष्ट पुनरागमनमा जित हात पारेसँगथै एसी मिलानका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले आफू सिजनको सुरुआतबाटै क्लबमा भएको भए क्लब इटालियन च्याम्पियन भइसक्ने दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्