coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

'विद्यार्थीलाई कानून व्यवसायीको परीक्षाबाट वञ्चित नगर्नु'

सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट स्नातक तह पास गरेका विद्यार्थीहरूलाई कानून व्यवसायीको अनुमति पत्र पाउने परीक्षामा वञ्चित नगर्न अन्तरिम आदेश जारी गरेको छ।

खुला विश्वविद्यालयको उपकुलपतिमा बज्राचार्य

नेपालमा महिला उपकुलपति हुनेमा उनी दोस्रो महिला हुन्। यसअघि पनि सरकारले सुदूरपश्चिम विश्वविद्यालयमा भूषण श्रेष्ठलाई उपुकलपति नियुक्त गरकोे थियो। श्रेष्ठ नेपालको विश्वविद्यालयहरूको इतिहासमै पहिलो महिला उपकुलपति बनेकी थिइन्। यसअघि उपकुलपति बज्रचार्य खुला विश्वविद्यालयमा व्यवस्थापन संकायकी डिन र शंकरदेव क्याम्पस प्रमुखसमेत भएकी थिइन्।

नेपालको उच्च शिक्षा स्तरीय बनाउन काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन

अमेरिकाको मोर्गन स्टेट विश्वविद्यालयसँगको सहकार्यमा आयोजित ३ दिनको सम्मेलन आइतबार सुरु भएको हो।

डेढ करोड खर्चेर बनाइयो प्रशासन तथा पुस्तकालय भवन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र चितवनमा डेढ करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको प्रशासन तथा पुस्तकालय भवन उद्घाटन गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्