coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

स्वस्तिमा खड्का साओमीको ब्रान्ड एम्बासडर

ग्लोबल टेक्नोलोजी लिडर साओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।

कालंगा हाइड्रोको साधारण सेयर प्रत्याभूति सम्झौता

बझाङको १५.३३ मेगावाट क्षमताको कालंगा हाइड्रोको सेयर प्रत्याभूति गर्न ज्योति क्यापिटल र लक्ष्मी सनराइज क्यापिटल नियुक्त भएका छन्।

त्रिवि उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको ‘गफै बढी’

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति नियुक्तिमा विलम्ब हुँदै जाँदा दलहरूबीच भागबण्डा नमिलेको अड्कलबाजी सरोकारवालाले गर्न थालेका छन्।

सङ्घीय संसद्का नवनियुक्त महासचिव पाण्डेयको शपथ आज

नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आज बिहान १०ः१५ बजे उनको शपथग्रहणको कार्यक्रम तय गरिएको छ।

आफ्नो मान्छे डिसअर्डर

अवकाश लिएको भोलिपल्ट कोही व्यक्ति विदेशमा सधैँका निम्ति बस्न जाने तयारी हुन्छ। यहाँ खुट्टा उचालिसकेको व्यक्तिले राम्ररी काम गर्न सक्ने अवस्था हुँदैन। यहाँ बसुन्जेल समय काटिरहेको हुन्छ र अवकाशपछि गइहाल्छु भन्ने मानसिकता देखिन्छ।

एन्फाद्वारा लेखा परीक्षक नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा सोमबार सम्पन्न भएको छ। ललितपुरको सानेपामा भएको साधारण सभाले लेखा परीक्षक नियुक्त गरेको हो।

दुरी बढ्दै राष्ट्रपति–सभामुख

राष्ट्रपति रामचन्द्र पौडेलले प्रक्रिया नमिलेको भन्दै संघीय संसद् सचिवालयमा महासचिव नियुक्ति प्रक्रिया डेढ महिनादेखि रोकेका छन्।

छिमेक लघुवित्तको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा तिवारी

छिमेक लघुवित्तको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा दिपकनिधि तिवारी नियुक्त भएका छन्।

‘क्यान महाप्रबन्धकको नियुक्ति अन्यायपूर्ण’

नेपाल क्रिकेट संघ (क्यान) को महाप्रबन्धक नियुक्ति प्रक्रियागत र न्यायपूर्ण नभएको भन्दै असन्तुष्ट पक्षले आरोप लगाएको छ।

कसलाई के धन्दा, त्रिवि छापाखानालाई ‘झुरा कागज’ को चिन्ता

यहीमा त्रिवि छापाखानालाई भने ‘झुरा कागज’ टाउको दुखाई भएको छ। महिनौँदेखि थुप्रिएको ‘झुरा कागज’ त्रिविको टाउको दुखाई भएको छ।

त्रिवि उपकुलपति नियुक्ति: सक्षम खोज्न अक्षम समूह

विश्वविद्यालयका पदाधिकारीमध्ये कुनै एक पदमा तीन वर्ष काम गरेको अनुभव अनिवार्य गरिएपछि छनोट समितिमाथि शंका उत्पन्न भएको शिक्षाविद् विद्यानाथ कोइरालाको ठहर छ।

मापदण्ड सच्चाएर उपकुलपतिका लागि दोस्रो पटक आवेदन माग

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठन गरिएको समितिले फेरी दरखास्त आह्वान गरेको हो।

रद्द भयो त्रिवि उपकुलपति पदपूर्तिको दरखास्त आह्वान सूचना

त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको रिक्त रहेको पदपूर्तिका लागि गत २० गते निकालेको दरखास्त आव्हानसम्बन्धी सार्वजनिक सूचना रद्द भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्