८ मंसिर २०८१ शनिबार
image/svg+xml

कोरोना संकटमा सहयोग नगरेको भन्दै प्रदेशमन्त्रीलाई ध्यानआर्कषण

कोरोना भाइरस (कोभिड १९) ले सबै क्षेत्रमा जस्तै सञ्चारमाध्यममा पनि ठूलो असर परेको तर प्रदेश सरकारबाट भने अपेक्षित सहयोग नभएको भन्दै समाजले मंगलबार आन्तरीक मामिला मन्त्री कुल प्रसाद केसीलाई ध्यानआर्कषण पत्र बुझाएको हो ।

‘पुराना परियोजनालाई व्यवस्थित बनाउन नसक्दा विकास र समृद्धिको अवस्था कमजोर देखियो’

प्रदेश मन्त्रीहरुले पुराना परियोजनालाई व्यवस्थित बनाउन नसक्दा विकास र समृद्धिको अवस्था कमजोर देखिएको बताएका छन्।

केन्द्र सरकार गम्भीर नभएको प्रदेशमन्त्रीको आरोप

प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले संघ (केन्द्र) सरकार प्रदेशप्रति गम्भीर नभएको आरोप लगाएका छन्। केन्द्रिय मन्त्रिपरिषदले पूर्णता पाउन बाँकी भएपनि प्रदेश सरकारका लागि गर्न सक्ने सामान्य सहयोग पनि नगरेको उनले तर्क गरे।

प्रदेशमन्त्री पाउँदा डोल्पालीमा खुसीयाली

पिछडिएको र उपेक्षित गरिएको डोल्पाले संघीय सरकारको पहिलोपटक प्रदेशमन्त्री पाएपछि डोल्पाली जनतामा खुसीयाली छाएको छ । डोल्पा जिल्ला प्रदेश क्षेत्र (क) बाट नेकपा एमालेको तर्फबाट प्रदेश सभासदस्यमा निर्वाचित भएका नन्दसिंह बुढा मन्त्री भएपछि डोल्पाली जनतामा खुसीयाली छाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्