८ वैशाख २०८१ शनिबार

सरिता गिरी पार्टीबाट निष्कासित, सांसद पद पनि गुम्यो

जनता समाजवादी पार्टीले सरिता गिरीलाई सांसद र पार्टी दुबैबाट हटाएको छ। लिम्पियाधुरा , कालापानी, लिपुलेक समावेश गरी जारी गरिएको नयाँ नक्सा अनुसारको निशान छाप परीवर्तन गर्न सरकारले ल्याएको संविधान संसोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गरेकी थिइन्। पार्टीले उक्त प्रस्ताव फिर्ता लिन र विधेयकको पक्षमा मतादान गर्न निर्देशन दिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्