११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेपाल–भारत सैन्य सामग्री आपूर्ति समझदारीमा : भारतीय दूतावास

भारतीय दूतावासले आपसी समझदारीका सर्तमा आधारित भएर नेपाल–भारतबीच सैन्य सामग्री आपूर्ति हुने गरेको बताएको छ । नागरिकमा मंगलबार प्रकाशित ‘भारतले माग्यो उपहारको मोल’ शीर्षक समाचारमाथि प्रतिक्रिया व्यक्त गर्दै दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई सरकारबीच सहमति भएर गरिएका कुनै पनि आपूर्तिमा कुनै विचलन रहेको छैन ।’

यात्रा सामग्रीसम्म विस्तार

संयुक्त राज्य अमेरिकाको व्यापार प्रतिनिधिको कार्यालय (युएसटिआर) ले जनरलाइज्ड सिस्टम अफ प्रिफरेन्सेस (जिएसपी) कार्यक्रम अन्तर्गत वार्षिक उत्पादन समीक्षा घोषणा गरेको छ। जस अन्तर्गत नेपाल लगायत अल्पविकसित लाभग्राही विकासोन्मुख मुलुकका निम्ति लगेज, झोला, हातेझोला र वालेट जस्ता यात्रा सामग्रीका लागि नयाँ भन्सार छुट सुविधा थपिएको छ।

भूकम्पपीडितको राहत सामग्री क्षेत्रीय गोदाममै कुहियो

इटहरी– भूकम्पपीडितका लागि दाताबाट प्राप्त राहत सामग्री समयमै वितरण गर्न नसक्दा पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयले सुनसरी इनरुवाको गोदाममा राखेको खाद्य सामग्री कुहिएर काम नलाग्ने भएको छ। उच्च प्रविधियुक्त गोदाम नहुँदा त्रिपाल, कम्बल, लत्ताकपडालगायतका सामान पनि मुसाले काट्न थालेको छ।

सामग्री अभावले १२ तले काठमाडौँ टावर निर्माणमा ढिलाइ

काठमाडौं – निर्माण सामग्रीको अभावका कारण पुरानो बसपार्कमा बनाउन लागिएको काठमाडौं टावरको निर्माण कार्य अन्योलमा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्