११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

निर्माण सामग्रीको ठेक्कामा चलखेल

जिल्ला समन्वय समिति (जिसस)ले निर्माण सामग्री (ढुंगा, गिट्टी, बालुवा)को टेन्डर आह्वान गर्दा प्रमुख र अध्यक्षले चलखेल गरेको पाइएको छ । जिससले आह्वान गरेको टेन्डर प्रतिस्पर्धाका आधारमा फर्म चयन भएका फर्म समितिका पदाधिकारीले चलखेल गरेर पटकपटक टेन्डर रद्द गर्ने गरेको पाइएको हो ।

सडक ढाकेर निर्माण सामग्री

रिङरोड अन्र्तगत चपलकारखाना–महाराजगंज सडक खण्डको एकपटी किनारा निर्माण सामग्रीले भरिएको छ । ठेकेदारले सडकमै निर्माण सामग्री राखेपछि सडक समेत साँघुरिएको छ ।

बाढीपीडितलाई जापानबाट दुई करोडको राहत सामग्री

जापान सरकारले बाढी, पहिरोपीडितका लागि दुई करोड ३४ लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको छ। नेपालका लागि जापानी राजदूत मासासी ओगावाले बुधबार उक्त सामग्री गृहमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरेका छन्।

अक्सफामको गोदाममा म्याद गुज्रिएका राहत सामग्री

भूकम्पपीडितलाई राहत वितरण र जीविकोपार्जनमा सहयोग पुर्‍याउन नुवाकोटमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था अक्सफामको गोदाममा रहेका राहत सामग्रीको म्याद गुज्रिएको छ।

जवान देखिन कस्मेटिक सामग्री

उमेर ढल्कदै गएपनि आफूलाई चुस्त र तन्दुरुस्त देखाउन कस्मेटिकको प्रयोग बढ्दै गएको छ। उमेरसँगै देखिने बुढ््यौलीका संकेत कम गरी जवान देखिनका लागि कस्मेटिक सामग्री प्रयोग हुने गरेको छ ।

निर्वाचन सामग्री मिलाउने चटारो

मतदान केन्द्रमा सियो–धागोदेखि सलाईसम्मका सामान पठाइँदैछ। यी सामग्री जेठ २६ देखि २८ सम्ममा जिल्लाका सबै मतदानस्थलमा पुर्‍याउने तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।

मुगुमा निर्वाचन सामग्री लुटियो

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले शनिबार मुगुमा मतपेटिकासहित निर्वाचन सामग्री लुटेका छन्। उनीहरुले प्रहरीको हेन्डसेट चार्जर पनि तोडफोड गरेका छन्।

स्वास्थ्य सामग्रीमा अनियमितता रोक्न नयाँ व्यवस्था लागू

स्वास्थ्य सामग्री तथा उपकरणहरुको मूल्य निर्धारण नहुँदा अहिलेसम्म भइरहेको अनियमितता रोक्न स्वास्थ्य मन्त्रालयले नयाँ व्यवस्था लागू गरेको छ।

चीनले दियो निर्वाचन सामग्री

उत्तरी छिमेकी देश चीनले स्थानीय तह निर्वाचनका लागि १४ करोड ४० लाख रुपैयाँ बराबरका विभिन्न ११ प्रकारका सामग्री निर्वाचन आयोगलाई उपलब्ध गराएको छ।

चीनद्वारा निर्वाचन सामग्री हस्तान्तरण, भारतले सहयोग गरेन

मित्रराष्ट्र चीनले आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि १४ करोड ४० लाख रुपैयाँ बरावरका विभिन्न ११ प्रकारका सामाग्री निर्वाचन आयोगलाई उपलव्ध गराएको छ।

कृषकलाई रु दुई करोडको सामग्री वितरण

दोलखा जिल्लाका कृषकलाई ग्रामीण विकास टुकी सङ्घ दोलखा र जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड) दोलखाले रु दुई करोड ८ लाख ७८ हजार ४९८ बराबरको सामग्री प्रदान गरेको जनाएको छ ।

सम्पदा पुनर्निर्माणमा सामग्री प्रयोग अलमल

भूकम्पपछि सम्पदा पुनर्निर्माण गर्दा भूकम्पप्रतिरोधी वा पुरानै शैली अपनाउने भन्ने विषयमा अलमल देखिएको छ। पुरातत्व विभागले भूकम्पप्रतिरोधी ढंगबाट सम्पदा पुनर्निर्माण गर्ने या पुरानै शैलीमा गर्ने भन्ने विषयको टंुगो लगाउन नसक्दा अलमल देखिएको हो।

पुनर्निर्माणमा साढे ५४ खर्बको निर्माण सामग्री चाहिने

भूकम्पपछिको पुनर्निर्माणमा खर्बौंको निर्माण सामग्री प्रयोग हुने भए पनि गुणस्तरमा ध्यान दिइएको छैन । कमजोर निर्माण सामग्रीको कारण भूकम्पले मुलुकमा ठूलो धनजनको क्षति गराएको छ। बलियो संरचना र्निर्माणमा गुणस्तर मापन गरेरमात्र सामान प्रयोग गर्नुपर्नेमा यसतर्फ सरोकारवालाले ध्यान नदिएको गुनासो आएको छ।

खोलाजन्य सामग्रीको अवैध उत्खनन गर्नेलाई ३५ लाख जरिवाना

नवलपरासीको कावासोतीस्थित केरुङ्गे खोलामा अवैध रुपमा खोलाजन्य सामग्रीको उत्खनन र निकासी गर्दैआएको स्मृति निर्माण सेवाले रु ३५ लाख जरिवाना बुझाएको छ ।

जाजरकाेटका बजारमा ८० प्रतिशतभन्दा बढी म्याद गुज्रेका सामग्री

जाजरकोटका स्थानीय बजारमा पाइने ८० प्रतिशतभन्दा बढी वस्तुको म्याद गुर्जेको पाइएको छ। जिल्लाका ग्रामीण क्षेत्रका बजारमा अनुगमन कहिल्यै पनि नहुने भएकाले व्यापारीले म्याद गुर्जेका सामग्री धमाधम बिक्री गर्ने गरेको पाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्