७ वैशाख २०८१ शुक्रबार

नेकपा स्थायी समिति बैठक २४ गतेसम्मलाई स्थगित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी समितिको वैठक स्थगित भएको छ।। आज बस्ने भनिएको बैठक असार २४ गते पुनः बस्ने गरी स्थगित भएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्