७ वैशाख २०८१ शुक्रबार

नेपाली युवा टोलीको सहज जित

समीर तामाङको दुई गोल प्रेरणामा नेपालको यु–२३ टोलीले चीनको छिङ हाई युसुको युवा टोलीसँगको मैत्रीपूर्ण फुटबलमा ५–१ को जित निकाल्यो।

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीविरुद्ध सुदूरपश्चिमको सहज जित

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ।

मलेसियामाथि नेपालको सहज जित

अलराउन्डर कुशल मल्ल र भीम सार्कीको अर्धशतक प्रेरणामा नेपालले मंगलबार मलेसियामाथि सहज जितसहित एसिसी मेन्स प्रिमियर कपमा सुखद सुरुआत गरेको छ।

मच्छिन्द्रको सहज जित

बुधबारको खेलसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो चरणका खेल सकिएका छन्। नवप्रवेशी सातदोबाटो युथ क्लब ७ अंकका साथ तालिकाको शीर्ष स्थानमा अटाउँदा समान अंक भए पनि गोलअन्तरका आधारमा मच्छिन्द्र दोस्रो र मनाङ मस्र्याङ्दी तेस्रो स्थानमा छन्।

ब्राजिलको सहज जित

इक्वेडरविरुद्धको खेलमा स्टार फरवार्ड नेइमारले पेनाल्टीबाट गोल गर्दै टोलीलाई २–० को जित सुनिश्चित गर्दा ब्राजिलले दक्षिण अमेरिकाको विश्वकप छनोटमा शुक्रबार सानदार प्रदर्शन गरेको छ।

एट्लेटिकोको सहज जित

अल्भारो मोराटाको दुई गोल मद्दतमा रेलिगेसन क्षेत्रबाट बच्न संघर्ष गरिरहेको मालोर्काविरुद्ध ३–० को सहज जित निकाल्दा एट्लेटिको मड्रिड स्पेनिस ला लिगाका पछिल्ला १२ खेलमा अपराजित छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्