coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

गुरुपूर्णिमा र गुरुको कृपा

गुरुबाट ती सबै कुरा प्राप्त गर्न शिष्य पनि असल हुनुपर्छ, सत्पात्र हुनुपर्छ नभए कुपात्रमा परेको अमृत पनि विष बन्छ भनेर त शास्त्रले नै उल्लेख गरेको छ। शिष्यमा ज्ञानको भारी बोक्ने क्षमतादेखि अनुशासनका साथै गुरुसेवा वा गुरुलाई खुसी पार्ने आचरण र व्यवहारको पनि उत्तिकै आवश्यकता पर्दछ।

गुरु को हुन् ?

गुरु ती व्यक्ति हुन्, जसले धेरै अन्योल र अज्ञानतामा रुमलिएको व्यक्तिलाई ज्ञानको ढोका खोल्ने चाबी प्रदान गर्छन्। गुरु भेट्नुअघि व्यक्ति बहिर्मुखी हुन्छ, बाहिर–बाहिर अरूसँग नजिक हुन खोज्छ, जब गुरु भेट्छ, तब ऊ स्वयंभित्र अरूलाई होइन, आफूलाई खोज्न थाल्छ।

वृद्धाश्रममा गुरुपूर्णिमा

भक्तपुर-भक्तपुर, भेलुखेलस्थित सिद्धी शालिग्राम वृद्धाश्रममा मंगलबार यहाँका कलाकार तथा साहित्यकार रामशेखर नकर्मीप्रति श्रद्धा व्यक्त गर्न आउने कलाकारको लर्को लाग्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्