८ मंसिर २०८१ शनिबार
image/svg+xml

दधिराज पुरस्कारबाट श्रेष्ठ र झा पुरस्कृत

दधिराज सुवेदी प्रतिष्ठान विराटगरले साहित्यकार भागीरथी श्रेष्ठ र पत्रकार धर्मेन्द्र झालाई पुरस्कृत गरेको छ। प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजित कार्यक्रममा श्रेष्ठ र झालाई पुरस्कृत गरेको हो।

कांग्रेस सांसदले दिने भए भूकम्प पीडितलाई १५ दिनको तलब

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा सदस्यले १५ दिनको तलब भूकम्पपीडितलाई दिने भएका छन्।

'निजी विद्यालयलाई सार्वजनिक गुठीमा लैजाने प्रावधान कताबाट घुस्यो पत्तै भएन'

निजी तथा आवासीय विद्यालय अगनाइजेसन नेपाल (प्याब्सन) ले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा निजी र सार्वजनिक दुवै खाले स्कुलका शिक्षकहरूले कक्षाकोठा बालबालिकाको सिकाइ स्तरलाई थप स्तरीय बनाउन लागि पर्ने बताएका हुन् ।

चितवन र इलामको बराबरीले प्लेअफ होडका टोलीलाई फाइदा

प्लेअफ सम्भावनामा बलियो दाबेदारी प्रस्तुत गर्न जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको एफसी चितवनले शनिबार नेपाल सुपर लिग (एनएसएल) को आफ्नो सातौं खेलमा स्पोर्टिङ इलामसँग गोलरहित बराबरीको नतिजा सामना गरेको छ।

चुरे संरक्षण नभए तराई-मधेसको जनजीवन संकटमा : प्रथम राष्ट्रपति यादव

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले समयमै चुरे क्षेत्रको संरक्षण नभए तराई-मधेसको जनजीवन संकटमा पर्ने बताएका छन्।

अगाडि बढ्यो चिसापानी जलविद्युत् आयोजनाकाे अध्ययन प्रक्रिया

नेपालमा हालसम्म पहिचान भएकामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना कर्णाली चिसापानीको अध्ययन आगामी तीन वर्षभित्र सक्ने गरी नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ।

राजश्व छलेको आशङ्कामा मालबहाक ट्रक नियन्त्रण

नेपालगन्ज भन्सार कार्यालय भएर भित्रिएको मालबहाक ट्रकलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ।भारतीय नम्बरको एचआर ६७ बी ११३० नम्बरको ट्रकलाई राजश्व अनुसन्धान कार्यालयले शुक्रवार बेलुकी नियन्त्रणमा लिएको हो।

नेत्रहीन महिला ट्वान्टी–२० : नेपालले ४–१ ले गुमायो शृंखला

नेपालले भारतसँग नेत्रहीन महिला ट्वान्टी–२० क्रिकेट शृंखला ४–१ ले गुमाएको छ।

नेपाल सुपर लिग: बराबरीले दुवै टोलीलाई घाटा

बराबरीले दुवै टोलीलाई घाटा भयो।ललितपुर एफसीको शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्ने लक्ष्य पूरा हुन सकेन भने झापाले पनि यस सिजन पहिलो पटक प्लेअफभित्र प्रवेश गर्ने अवसर गुमाउन पुग्यो।

मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को लगायतका क्षेत्रमा आज ४ घण्टा विद्युत सेवा बन्द हुने

आज काठमाडौको स्वास्थ्य सेवा विभाग परिसर, भीमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोकसम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ।

कांग्रेस महासमिति बैठक सर्‍यो

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने निर्णय गरेको हो।

पाँचखाल औद्योगिक ग्राममा सम्झौता उलङ्घन भएकोमा एफवीनद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

महिला उद्यमी महासङ्घ नेपाल (एफवीन) ले काभ्रेको पाँचखालमा शिलान्यास भएको महिला हरित औद्योगिक ग्रामको नेतृत्व आफूले पाउनुपर्ने माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गरेको छ।

बीमा सर्भेयरको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

देखिएका समस्या समाधानका लागि बीमामा जोडिएका सबै र बीमाको नियमक निकाय प्राधिकरणले काम गर्ने तौरतरिकालाई आमूल परिवर्तन मन्त्री डा.महतले आग्रह गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्