थप रोचक बन्दै प्लेअफ होड
धनगढी ६ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा यथावत् छ। तर, धनगढीले समान ६ खेलबाट ११ अंक जोड्दै दोस्रो स्थानमा रहेको पोखरा थन्डर्सविरुद्ध अंकदूरी बढाउने अवसर भने गुमाउन पुग्यो।
धनगढी ६ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा यथावत् छ। तर, धनगढीले समान ६ खेलबाट ११ अंक जोड्दै दोस्रो स्थानमा रहेको पोखरा थन्डर्सविरुद्ध अंकदूरी बढाउने अवसर भने गुमाउन पुग्यो।
नेपाल प्रहरीको चर्चित सुडान घोटालाका मुख्य सहयोगी ठेकेदार नेपाली सेनाले खरिद गर्ने सामानको ठेक्कामा जोडिएको पाइएको छ।
सन् २०२४ मा सञ्चालन गरिने एघारौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन खुला गरिएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।
आफ्नो दलसमेत सामेल रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले काम गर्न नसकेको उनको ठम्याई छ।
निजी लगानीका विद्यालयहरू पाँच वर्षभित्र सार्वजनिक गुठी वा सामुदायिक विद्यालयमा परिणत हुने विद्यालयको रूपमा बुझ्नुपर्नेसहितको विद्यालय शिक्षा ऐन संशोधन प्रस्ताव सभामुखको कार्यालयबाट संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुगेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज काठमाडौँ रेजर्स एफसी र धनगढी एफसीबीच खेल हुँदैछ।
सरकारले नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशक (निमित्त प्रमुख) को जिम्मेवारी नागेन्द्र साहलाई दिएको छ।
गरिमा क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी काेषको योजना व्यवस्थापक र डिपोजिटरीका रूपमा कार्य गर्ने अनुमतिपत्र प्राप्त गरेको छ।
राष्ट्रिय टोलीका सदस्यसमेत रहेका एमेच्योर गल्फर सुवास तामाङ भारतमा कुनै पनि प्रतियोगिता जित्ने पहिलो नेपाली गल्फर बनेका छन्।
निजी दूध डेरी मात्र हैन, सरकारी स्वामित्वको दुग्ध विकास संस्थान पनि दूध र दूधजन्य पदार्थ उधारोमा हैन, नगदमा बेच्छन्। उनीहरू यसबाट आएको पैसा कर्मचारी तथा आफ्नो व्यक्तिगत सुविधामा लगाउँछन्।
कुवतेका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सरकारले गहिरो दुःख व्यक्त गरेको छ।अमिरको निधनप्रति शोक व्यक्त गर्दै सरकारले भोलि सोमबार देशभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा आधा झण्डा झुकाउने निर्णय गरेको छ।
सरकारले नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशक (निमित्त प्रमुख)को जिम्मेवारी नागेन्द्र शाहलाई दिएको छ। निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजिनामा दिए पछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शाहलाई निमित्त प्रमुखको जिम्मेवारी तोकेको हो।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब सरकारको कामकाजको समीक्षा गर्ने बेला आएका बताएका छन्।
नेपाली लघुकथाको विधागत उन्नयनमा सहयोग पुर्याउने उद्देश्यले प्रारम्भ गरिएको लघुकथा अभ्यास ‘विलोम’को पाँचौं अभ्यास सुप्रसिद्ध आख्यानकार एवं कवि राजवसँग भएको छ।