१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

एनआरएनले विदेशी साथी नेपाल भ्रमणमा पठाउनु पर्ने

हरेक गैरआवासीय नेपालीले एक जना विदेशी साथीलाई नेपाल भ्रमणमा पठाउनु पर्ने समझदारी भएको छ। नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच यस्तो समझदारी भएको हो।

नेपाल–चीन सम्बन्धः माओदेखि सीसम्म

पटकपटकका भारतीय नाकाबन्दीबाट पीडित नेपाली नागरिकलाई सीको भ्रमणले एक राष्ट्रमा आधारित बचाइको विकल्प दिएको छ भन्दा अत्युक्ति हुँदैन।

विद्युत् प्राधिकरणका कर्मचारीसँग कार्यसम्पादन सम्झौता

नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई वितरण तथा ग्राहक सेवातर्फका केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्न सुरु गरेको छ।

शून्य लागतमा मलेसिया जाने प्रक्रिया सुरु, मलेसियाली प्रतिनिधि काठमाडौंमा (फोटो फिचर)

करिब डेढ वर्षदेखि रोकिएको मलेसियाको रोजगारी पुनःसूचारु भएपछि मलेसिया जान कामदारको भीड लागेको छ। कामदार छनोट गर्न मलेसियाली कम्पनीका पदाधिकारी स्वयं काठमाडौं आएका छन्।

सीमामा डुबानको समाधानका लागि बैठकको तयारी

भारत र नेपालको सिमावर्ती क्षेत्रमा बर्षेनी भीषण रुपमा देखा पर्ने डुबानको समस्या समाधानका लागि निश्कर्षमुखी बैठकको तयारी भइरहेको भारतीय साँसद अजयकुमार निषादले बताएका छन्।

नेकपा पार्टी होइन कम्युनिस्टहरुको मोर्चा होः काँग्रेस नेता खाँण

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले नेपाल कम्युनिस्ट पार्टी राजनीतिक पार्टी नभई एउटा मोर्चा मात्रै भएको टिप्पणी गरेका छन्।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको सफलतासँगै खतरा बढ्योः नेता नेपाल

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले ठूला राष्ट्रका स्वार्थबाट आफूलाई जोगाईराख्नुपर्ने चुनौती थपिएको बताएका छन्।

आलम प्रकरणमा देउवालाई विश्वप्रकाशको काउन्टर, भनेः अनुसन्धानमा सघाउनु हाम्रो कर्तव्य

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका निलम्बित सांसद मोहम्मद आफ्ताब आलममाथि चलिरहेको कर्तव्य ज्यान मुद्दाको अनुसन्धानमा सहयोग गर्ने स्पष्ट पारेका छन्।

प्रधान सेनापति थापा र सशस्त्रका महानिरीक्षक खनालसहित तीन जना सम्मानित

नेपाली सेनाले तीन जना विशिष्ट व्यक्तित्वलाई ‘हल अफ फेम’  उपाधिबाट सम्मानित गरेको छ। नेपाली सेनाको आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरीमा सञ्चालित कमान्ड तालीम  पूरा गरी सुरक्षा निकायको उच्च नेतृत्वमा पुग्न सफल भएका व्यक्तित्वलाई पहिलो पटक सो उपाधिले सम्मानित  गरिएको हो।

दैनिक सत्तरीभन्दा बढी कन्टेनर केरूङतर्फ

नेपाली बजारमा खपत हुने सामान आयातका लागि केरूङ जाने ट्रक कन्टेनरको सङ्ख्या दिनानुदिन बढ्न थालेको छ ।

अशिष्ट गतिविधिले गैरआवासीय नेपाली आलोचित

संघको उद्घाटनदेखि मतदान प्रक्रिया पनि अव्यवस्थित र भद्रगोल भएको भन्दै एनआरएनका प्रतिनिधिले दुःख र चिन्ता व्यक्त गरेका छन्।

'रेलले नेपाललाई फाइदा छैन'

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल भएको बताएका छन्।

सभामुख कांग्रेसले पाउनुपर्छः नेता बस्नेत

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन्।

सरकार ! चिनियाँ राष्ट्रपतिको भ्रमणमा मलाई विनाकारण किन थुनेको, मेरो गल्ती के थियो?

आजसम्म मैले देशकाे बिरुद्धमा कुनै अभिव्यक्ति दिएको छैन, चाहे त्याे सामाजिक संजाल होस वा कुनै सार्वजनिक मन्च। प्रहरी भ्यानमा मलाई बसाएर लग्दैगर्दा, सोधपुछ गरेर राती रिहा गरिदिन्छौं भनिएको थियो। तर त्यसो गरिएन। मलाई ३ दिनसम्म मानसिक यातना दिएर हिरासतमै राखियो।

राजनीतिमा नैतिकताको संकट देखियोः पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा नैतिकताको संकट देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्