४ वैशाख २०८१ मंगलबार

सरकारसँग १२ बुँदे सहमति, ईः र पुकारले तोडे अनसन

‘इनअफ इज इनअफ’ अभियानका अभियन्ताद्वय ईः र पुकार बमले अनसन तोडेका छन्। अनसनरत पक्ष र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच भएको वार्तामा १२ बुँदे सम्झौता भएपछि उनीहरुले अनसन गरेका हुन्।

सरकारलाई जिम्मेवार बनाउन भोकै संघर्ष

११ दिनदेखि शरीरअन्नपानी बिहिन छ । जिउ लल्याकलुलुक र अनुहार टिठ लाग्दो । बाँच्ने सहारा केवल स्लाइन पानी बनेको छ । उनी हुन्, ‘इनअफ इज इनअफ’ अभियानका अभियन्ताद्वय पुकार बम र ईः।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्