coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

राजपुर बमकाण्ड: यसरी समातिए महताब

राजपुर बम काण्डका मुख्य योजनाकार महम्मद महताब आलमलाई पक्राउ गर्न प्रदेश २ प्रहरी कार्यालय जनकपुरले आठ महिना लागेको जनाइएको छ। सोमबार पक्राउ गरिएका उनलाई प्रहरीले भारतको विभिन्न सहरमा खोजी गरेको थियो।

राजपुर बमकाण्डका अर्का आरोपी पक्राउ

चर्चित राजपुर बमकाण्डका फेरी अर्का आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । २०६४ चैत २७ गते संविधान सभाको निर्वाचनको पूर्व सन्ध्यामा तत्कालीन राजपुर फरहदवा गाविस–४ हाल राजपुर नगरपालिका–४ मा रहेको शेख ईद्रिसको गोठघरमा भएको बम विस्फोटमा परी मृत्यु हुने तथा घाइते भएकाहरूलाई राजा इँटा उद्योग सम्म ट्याक्टरमा लोड गरेर इँटा भटामा जलाइएको आरोपमा फरार रहेको प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्