आइसिसी विश्वकप : आज पाकिस्तान र बंगलादेशविच खेल हुने
भारतमा जारी आइसिसी विश्वकप क्रिकेटको १३ औं सस्करणमा आज पाकिस्तान र बंगलादेशविच खेल हुँदैछ।नेपाली समय अनुसार दिउँसो २ :१५ देखि सुरु हुने यी दुई बिचको खेल कोलकताको इडेन गार्डेनमा हुनेछ।
भारतमा जारी आइसिसी विश्वकप क्रिकेटको १३ औं सस्करणमा आज पाकिस्तान र बंगलादेशविच खेल हुँदैछ।नेपाली समय अनुसार दिउँसो २ :१५ देखि सुरु हुने यी दुई बिचको खेल कोलकताको इडेन गार्डेनमा हुनेछ।
विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई पराजित गरेको छ।दक्षिण अफ्रिकाले पाकिस्तानलाई १ विकेटले पराजित गरेको हो।
विश्वकप क्रिकेटमा अफ्रिकाविरुद्ध पाकिस्तान २७० रनमा अल आउट भएको छ।भारतको एमए चिदम्बरम् क्रिकेट स्टेडियममा भएको खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै ४६ दशमलब ४ ओभरमा २७० रन बनाउँदा सबै विकेट गुमायो।
दक्षिण अफ्रिकाले पाकिस्तानको तेस्रो विकेट लिन सफल भएको छ।पाकिस्तानले तेस्रो विकेटको रुपमा मोहम्मद रिज़वानलाई ३१ रनमा गुमाउन पुगेको हो । ताजास्थीतीमा पाकिस्तानले १७ ओभरमा ३ विकेट गुमार्एर ८८ रन बनाएको छ।
भारतको चेन्नईमा आज सम्पन्न खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटबाट हराएको हो।
भारतमा जारी विश्वकप क्रिकेटको १३ औं सस्करण अन्र्तगत अफगानिस्तानविरुद्ध पाकिस्तानले २८२ रन बनाएको छ।
भारतमा जारी विश्वकप क्रिकेटको १३ औं सस्करण अन्र्तगत अहिले पाकिस्तान र अफगानिस्तानबिच खेल भईरहेको छ।ताजास्थीतीमा पाकिस्तानले १० ओभरमा कुनै विकेट नगुमाई ५६ रन बनाएको छ।
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज अफगानिस्तान र पाकिस्तानबीच खेल हुँदैछ।
आइसीसी विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र पाकिस्तानबीच खेल हुँदैछ। एम चिन्नास्वामी क्रिकेट स्टेडियममा हुने आजको खेल दिउँसो २ः १५ बजे सुरु हुनेछ।
निसानले चार विजेतालाई इंग्ल्याण्ड र पाकिस्तानबीचको खेल हेर्न उपहारस्वरूप टिकट दिने भएको छ।
विश्वकप क्रिकेट अन्र्तगत अहिले भारत र पाकिस्तानबिच खेल भइरहेको छ।
विश्वकप क्रिकेट २०२३ अन्र्तगत पाकिस्तानविरुद्ध घरेलु टोली भारतले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।
विश्वकप क्रिकट २०२३ अन्तर्गत आज पाकिस्तान र भारत विच खेल हुँदैछ। भारतको हमदावादमा हुने यी दुई बिचको खेल नेपाली समय अनुसार आज दिउँसो २ :१५ बाट सुरु हुनेछ ।
भारतमा जारी विश्वकप क्रिकेट अन्र्तगत पाकिस्तान र श्रीलंकाविच आज खेल हुँदैछ।खेल भारतको हैदरावादमा नेपाली समय अनुसार दिउँसो २ : १५ हुनेछ।यो खेलमा पाकिस्तानले श्रीलंका आफ्नो दोस्रो खेल खेल्न लागेका हुन्।
भारतमा हिजो देखि सुरु भएको आइसिसी विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई हराएको छ।