सौरभ ज्योतिको ‘छ जी’ बोलको गीत सार्वजनिक
ज्योति ग्रुपका कार्यकारी निर्देशक सौरभ ज्योतिले ‘छ जी’ बोलको गीत सार्वजनिक गरेका छन्। उनले उक्त गीत नेवारी भाषा र प्रेमलाई समर्पित गरेर गाएका बताएका छन्।
ज्योति ग्रुपका कार्यकारी निर्देशक सौरभ ज्योतिले ‘छ जी’ बोलको गीत सार्वजनिक गरेका छन्। उनले उक्त गीत नेवारी भाषा र प्रेमलाई समर्पित गरेर गाएका बताएका छन्।
नेपाल आईडल फेम्ड गायक गायिकाद्वय किरण भुजेल र अश्मिता अधिकारीको आवाजमा ‘चल्यो चल्यो बतास चल्यो’ बोलको गीत सार्वजनिक भएको छ।
सुर्य रुम्बाको शब्द, संगीत तथा स्वर रहेको ‘दुई शब्द’ बोलको गीत सार्वजनिक भएको छ। गीत भिडियो मार्फत गीतकार रुम्बाले प्रेमीप्रेमिकाको मायाप्रेम सम्बन्धलाई मार्मिक ढंगबाट प्रस्तुत गर्न खोजेका छन्।
गायिका तथा सञ्चारकर्मी भारती बस्यालको पहिलो तीज गीत ‘यसपालिको तीजैमा दिदीबहिनी मिलेर एकैदिन गरी दर खाने म त’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा भारतीकै शब्द र संगीत छ।