coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

मंगलबारे अस्पताल नामाकरण विवाद चुलिँदै

मोरङको उर्लाबारी–३ मंगलबारेस्थित मंगलबारे अस्पतालको नामाकरणको विवाद चर्कंदै गएको छ । मंगलबारे अस्पतालको नाम परिवर्तन गरी ‘मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर’ बनाउने प्रदेश सरकारको निर्णयविरुद्ध स्थानीय आन्दोलित भएपछि नामाकरण विवाद चुलिएको हो ।

शुल्कवृद्धिविरुद्ध रिले अनसन

जिल्लाको सबैभन्दा पुरानो सामुदायिक क्याम्पस मकवानपुर बुहुमुखीका विद्यार्थी शुल्कवृद्धिको विरोधमा १६ दिनदेखि रिले अनसनमा बसेका छन्।

विकासको लागि अनसन बस्न तयार छु : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास निर्माणको कार्यलाई अगाडि बढाएर देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताए।

यस्तो छ भारतीय प्रधानमन्त्री मोदीलाई डा. केसीले पठाएको पत्र

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै अनसन बस्दै आएका डा. गोविन्द केसीले अनशन स्थगितसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुला पत्र लेखेका छन्।

सुन्तलाको जुस पिएर डा. केसीले गरे अनसन स्थगित

डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन्। नौ दिनदेखि अनसनमा बसेका डा. केसीले मंगलबार अपरान्ह साढे ४ बजेदेखि अनसन स्थगित गरेका हुन्।

केसीलाई लैजान डडेल्धुरामा हेलिकप्टरः आन्दोलन चर्कियो

आठ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग सरकारले कुनै कुराकानी नै नगरी डडेल्धुराबाट लैजाने प्रयास गरेको छ। उनलाई यहाँबाट लैजान हेलिकप्टर आएको छ। स्वास्थ्यमा समस्या देखिएपछि डा केसीलाई शुक्रबारदेखि डडेल्धुरा अस्पतालमा राखिएको छ।

डाक्टर केसीको समर्थनमा दिनहुँ प्रदर्शन

डाक्टर केसीले सत्याग्रह थालेको दिनदेखि डडेल्धुराका प्रमुख जिल्ला अधिकारीले जिल्लामा दैनिक रूपमा भइरहेका सबै गतिविधिबारे ‘माथि’ जानकारी गराएकाे बताए। तर पनि यस विषयमा सरकारका तर्फबाट कुनै आधिकारिक धारणा आएको छैन।

छठपछि आन्दोलन चर्काउने चेतावनी

पछिल्लो ४० दिनदेखि निरन्तर जारी कोसीपीडितहरूको रिले अनसन बिहीबारबाट स्थगित गरिएको छ। दसैंलगायत चाडपर्वलाई लक्षित गर्दै अनसन स्थगित गरिएको कोसी डुबान कटान पीडित संघर्ष समितिले जनाएको छ।

न्यायका लागि अब अन्तिम लडाइँ: गंगामाया

गंगामाया राज्यको पैसा–सुविधा लिएर साइड लाग्छे भनेर नसोचे हुन्छ। आठ वर्ष भयो अन्न नखाएर, पानी पिठो खाएर न्याय माग्दै बसेको। पैसामा न्यायको लेनदेन हुन सक्दैन।

फेरि अनसन बस्दै गंगामाया

'न्यायको लागि मिडियामा आउन खोज्दा विभिन्न बहानामा मलाई प्रतिबन्ध लगाउने काम भएको छ। बरु हतकडी लगाएर जेलमा लगेर राख तर यसरी बन्दी बनाएर नराख।'

अनसनरत दुई नर्सलाई संक्रमण

६ दिनदेखि अनसनरत नर्सहरु डिक्की शेर्पा र जीता बरालको अवस्था गम्भीर बन्दै गएको छ। स्वास्थ्यमा समस्या बढ्दै गएपछि गएपछि उनीहरुको उपचार भइरहेको छ।

डा. केसीले दिए १७ औ अनसनको चेतावनी

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै पटक पटक सत्याग्रह गर्दै आइरहेका डा. गोविन्द केसीले १७ औ अनसनको चेतावनी दिएका छन्।

डा. केसीले तोडे अनसन, संघर्ष जारी रहने (भिडियो)

चिकित्सा शिक्षामा सुधारको माग राख्दै २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीले अनसन तोडेका छन्। त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा केसीले शुक्रवार साँझ अस्पतालका सरसफाई कर्मचारी अमृत पुजारी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्व सभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर अनसन तोडेका हुन्। २४ औं दिनमा अनसन तोडेका डा केसीलाई अस्पतालको सघन कक्षमा भर्ना गरिएको छ।

अन्ना हजारेद्वारा आमरण अनसन आरम्भ

भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेले बुधबारदेखि आफ्नै गाउँमा आमरण अनसन सुरु गरेका छन्। केन्द्रमा लोकपाल र प्रदेशमा लोकायुक्त नियुक्त गर्ने व्यवस्थासहितको लोकपाल विधेयक कार्यान्वयन गर्न माग गर्दै उनले आमरण अनसन सुरु गरेको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।

डा. केसीको जीवनरक्षाको माग राख्दै चिकित्सक रिले अनसनमा

चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकितत्सकहरुले रिले अनशन सुरु गरेका छन्। नेपाल चिकित्सक संघको आव्हानमा अनसन सुरु गरिएको हो। डा. केसी पुस २५ देखि १६ औं अनसनमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्