मन्त्री किराँती भन्छन्ः धर्मको नाममा अभिव्यक्ति बङ्गाइयो
क्रिश्चियन धर्म नमान्ने भनेर हैन, क्रिश्चियनको अस्तित्वलाई नमाने त्यो काम संविधान विरोधी हुने उनले नागरिक न्यूजसँग बताए।
क्रिश्चियन धर्म नमान्ने भनेर हैन, क्रिश्चियनको अस्तित्वलाई नमाने त्यो काम संविधान विरोधी हुने उनले नागरिक न्यूजसँग बताए।
मन्त्रीहरूले बुझाएका विवरणमाथि समीक्षा गर्ने काम भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
राष्ट्रिय सडक सञ्जालमा जोड्ने भन्दै करिब १८ वर्षदेखि बजेट र नीति तथा कार्यक्रममा सरकारले समेट्दै आएको छ, तर अझै हुम्लावासीको सडक सपना पूरा हुन सकेको छैन।
सरकारी सवारी साधन सुविधा प्राप्त गर्ने पदाधिकारीलाई साधनको सट्टामा एकमुष्ठ नगद प्रदान गरिने व्यवस्था गरिएको छ।
चालु आर्थिक वर्षमा राजस्व संकलन घट्ने अनुमान गरिएको छ। यस आर्थिकमा राजस्व संकलन रू. ११ खर्ब ७९ अर्ब ४४ कराेड हुने संसोधित अनुमान रहेको अर्थमन्त्री डा. रामशरणा महतले संसद्मा जानकारी दिए।
आर्थिक वर्ष २०८०/८१ को लागि आज बजेट प्रस्तुत भइरहेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा बजेट भाषण गरिरहेका छन्। आगामी वर्षमा आधारभूत मुल्यमा २.१६ प्रतिशतले आर्थिक बृद्धिदर रहने अनुमान गरिएको छ।
आर्थिक वर्ष २०८०/८१ को लागि बजेट भाषण सुरु भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा बजेट भाषण सुरु गरेका हुन्।
आर्थिक वर्ष २०८०/८१ को लागि आज बजेट भाषण हुँदै छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा बजेट भाषण गर्दै छन्।
दुई साताअघि चीन सरकारले अनुदान स्वरुप प्रदान गरेको भेरोसेलको १० लाख खोपबाहेक अन्य देशले खोप दिइहाल्ने स्थिति छैन। कोभिड १९ विरुद्धको खोप सल्लाहाकार समिति तथा स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म कुनै पनि देशले खोप दिने जानकारी नदिएको बताएका छन्।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा भाषणमार्फत् सबै नागरिकलाई कोभिड–१९ विरुद्ध चाँड निःशुल्क खोप उपलब्ध गराउने स्पष्ट गरेका छन्।
नेताले कुतर्क गर्ने अनि कार्यकर्ताले अक्षरशः पालन गर्ने संस्कारको सिकार अमेरिका त भयो भने गरिब मुलुकको अवस्था के होला, भन्नै परेन।
बिहिवार अर्थ मन्त्री खतिवडाले संसदमा पेस गरेको बजेट रोल्पालीका लागि ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ भनेझैं भएको छ। यसपाली पनि बिगतमा जस्तै रोल्पालीले अनुभूति गर्न पाउने खालको बजेट नआएको प्रतिक्रिया दिएका छन्।
शासन व्यवस्था गणतन्त्र रे ! संविधानको गन्तव्य समाजवाद उन्मुख रे। मानसिकता भने सबभन्दा ठूलो कुर्सीमा गजधम्म भई गम्भीर मुखमुद्रामा बस्नुपर्ने।
प्रदेश नम्वर १ को सरकारले आर्थिक वर्ष २०७६/७७ को लागि ४२ अर्ब २० करोड चार लाख १२ हजार को बजेट ल्याएको छ। आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा बजेट पेश गरे। बजेटमा चालु खर्चतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार विनियोजन गरिएको छ।
आर्थिक वर्ष २०७६/७७ को बजेटमा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड विनियोजन भएको छ। त्यसो त, यो आर्थिक वर्षमा खेलकुद क्षेत्रमा १३ औं दक्षिण एसियाली खेलकुद, खेल पूर्वाधार निर्माण लगायतका महत्वपूर्ण काम बाकीँ रहेका छन्।