८ वैशाख २०८१ शनिबार

सडकमा धान रोपेर ठेकदारको विरोध

धान दिवसको अवसरमा नुवाकोटको ककनी गाउँपालिका–२ ओखरपौवा स्थित सडकमा धान रोपेर ठेकेदारको विरोध गरेका छन् । 'यसपालीको असार १५ गतेको रोपाई, सडकमा जोताई' भन्ने नारा सहित स्थानीयहरु हातमा कालो भन्डा, ब्यानर, कोदाली र धानको विऊ लिएर सडकमा उत्रिएका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्