२८ श्रावण २०७७ बुधबार

‘जनता अन्धकारमा हुँदा शासकले फाइदा लुट्छन्’

भारतमा कोभिड–१९ रोकथाममा सरकारले गरिरहेको कमी–कमजोरीबारे लेख्ने र बोल्ने केही पत्रकार र एक चिकित्सकलाई कारबाही गरिएको छ। मुम्बईमा त प्रहरीले ‘कोभिड–१९ रोकथामका लागि काम गरिरहेका सरकारी निकाय र उनीहरूले गरिरहेका काम मानव स्वास्थ्यमाथि खतरा वा सार्वजनिक शान्ति व्यवस्थामाथि दखल भएको भन्दै’ रोक लगाउने निर्णय समेत गरेको थियो।

शासकलाई शक्ति दुरुपयोग गर्ने निहुँ बन्दै कोरोना

कोभिड १९ले विश्वका तानाशाह र तानाशाह हुन चाहने नेताहरुलाई शक्ति आफूमा केन्द्रित गर्ने अवसर दिएकोछ। जनस्वास्थ्य रक्षाका नाममा उनीहरुले असाधारण शक्ति आफूमा केन्द्रित गरेका छन्।

हार्दैछन् विजेताहरू

आउँदा दिनहरू सुधार्न आजका कथित नायकहरूलाई घरभित्र वा कुनै सुरक्षा घेरामा ‘लकडाउन’ गरेपछि मात्र राष्ट्रका भाइरस निर्मूल हुनेछन् ।

चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एक लाख घुससहित पक्राउ

काठमाडौंको चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत युवराज पौडेल एक लाख घुससहित पक्राउ परेका छन्।

लामो समय शासन गरेका ओमानका शासकको निधन

अरब विश्वमा सबैभन्दा लामो समय शासन गर्ने शासकमध्येमा पर्ने ओमानका सुल्तान काबुस बिन सइद अल सइदको ७९ वर्षको उमेरमा निधन भएको छ।

प्रमुख प्रशासकीय अधिकृत नटिक्दा स्थानीय तहमा समस्या

स्थानीय सरकार मानिने स्थानीय तहमा प्रशासकीय अधिकृत बस्न रुचाउँदैनन्। अधिकांश स्थानीय तहमा प्रशासकीय अधिकृत केही महिना मात्र बसेर सरुवा हुने गरेका छन्। निर्वाचनयता धेरैजसो स्थानीय तहमा आठ–दसजना प्रशासकीय अधिकृत बदलिइसकेका छन्।

परवेज मुशर्रफ : सैनिक शासकदेखि मुत्युदण्डको फैसलासम्म

पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला सुनाइएको छ। लाहोर उच्च अदालतले देशद्रोहको मुद्धामा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको बीबीसीले जनाएको छ। हाल उनी दुबईमा स्वास्थ्योपचार गराइरहेका छन्।

दुई महिना पनि टिक्दैनन् प्रमुख प्रशासकीय अधिकृत

रामेछापको मन्थली नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत टेकराज रेग्मी मोरङ उर्लाबारी नगरपालिका सरुवा भए। रेग्मी उर्लाबारी पुगेको एक महिना नपुग्दै मेयर खड्गबहादुर फागो र उनीबीच विवाद सुरु भयो। दुई महिना नपुग्दै उनी त्यहाँबाट सरुवा हुन चाहे। यसको जानकारी उनले संघीय मन्त्रालयलका अधिकारीलाई गराए। हाल उनी प्रदेश १ सरकारको उद्योग, पयर्टन तथा वन मन्त्रालयमा कार्यरत छन्।

वर्चश्व दलित शासककै

वर्णव्यवस्था जात र जातिबीच विभेदको गहिरो खाडल खडा गर्ने एक मार्गदर्शक सिद्धान्त हो । वर्णव्यवस्थामा आधारित जातव्यवस्थाबाट दलित समुदाय ऐतिहासिक दलनमा फसेको देखिन्छ ।

पाखण्ड प्रदर्शन

शुक्रनीतिमा भनिएको छ– ‘अपि राष्ट्रविनाशाय चौराणामेकचित्तता। शक्ता भवेन्न किं शत्रुनाशाय नृपभृत्ययो ः।। (चोरहरूको सहमतिले राष्ट्रको विनाश हुन्छ। शत्रु पनि ऐक्यबद्ध भए भने राजालाई किन सिध्याउन सक्दैनन् ?) राजा (शासक), सेना, राष्ट्रका उच्चपदस्थलगायत जिम्मेवार व्यक्तिका काम, कर्तव्य आदिको व्याख्या छ शुक्रनीतिमा। सो नीति जस्तै विभिन्न प्राचीन ग्रन्थले कूटनीति, गृहनीति, अर्थनीति, परराष्ट्रनीति आदि विविध विषयमा मार्गदर्शन गरेका छन्। राष्ट्र रक्षाका उपाय बताइएको छ, हाम्रा प्राचीन धर्मशास्त्रहरूमा।

राजपाले भन्यो ‘सबै प्रदेशमा प्रशासकीय अदालत राख्नैपर्छ’

राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले सबै प्रदेशमा प्रशासकीय अदालत गठन गर्नुपर्ने आफैँले गरेको प्रस्तावबाट पछि हटेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका हुन्।

प्रशासकीय अधिकृतविरुद्ध प्रदर्शन

रौतहट सदरमुकाम गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की पटक–पटक सरुवा हुँदा पनि नगएपछि स्थानीयले उनीविरुद्ध प्रदर्शन गरेका छन्। सरकारले पटक–पटक सरुवा गर्दा पनि सरुवा भएको ठाउँमा कार्की नजाँदा अनेक शंका उब्जाएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका हुन्। संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालयले कार्कीलाई पसम्म सरुवा गरिसकेको छ। सरुवा भएको ठाउँमा नगएर कार्की कानुनविपरीत, आफूखुसी गौर नपामै डेरा जमाई बसेपछि सोको विरोधमा स्थानीय युवाले चर्को नाराबाजीसहित जुलुस प्रदर्शन गरेका हुन्।

हातपात गरेको भन्दै प्रशासकीय अधिकृतले गराए गाउँपालिकाको उपाध्यक्षविरुद्ध जाहेरी दर्ता

नुवाकोटको तार्केश्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमालविरुद्ध प्रशासकीय अधिकृत अशोक दाहालले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा शुक्रबार साझ जाहेरी दर्ता गराएका छन्।

सिरियामा हवाई आक्रमण, १० सर्वसाधारण मारिए

रुसको नेतृत्वमा सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिबमा सिरियाली शासकले गरेको हवाई आक्रमणमा परी कम्तीमा १० सर्वसाधारण मारिएका छन्।

प्रशासकीय अधिकृत फिर्ता पठाई सुब्बालाई निमित्त

बाराको फेटा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रञ्जितकुमार यादवले फेटामा एक दिन मात्र हाजिर गरे। उनी त्यहाँ जानबित्तिकै गाउँपालिकाका अध्यक्ष अमरीलालप्रासद र उनीबीच विवाद सुरु भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्