८ वैशाख २०८१ शनिबार

होलीलाई सामाजिक सम्बन्ध बलियो बनाउने पर्वको रुपमा लिनुपर्छः उपराष्ट्रपति

नले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता, सामाजिक सम्बन्ध र बन्धनहरूलाई बलियो बनाउने महान् अवसरका रूपमा सबैले यसलाई उपयोग गर्न आह्वान गरेका छन्।

पुनर्निर्माण हो सम्बन्धविच्छेद

सामान्य बुझाइमा विवाहको औपचारिक अन्त्य नै सम्बन्धविच्छेद हो। विवाहित व्यक्तिहरू वैवाहिक सम्बन्धको आधारमा सँगै बस्न नसक्ने अवस्थाको कानुनी मान्यतालाई सम्बन्धविच्छेद भनिए तापनि यसको कारण र असर मानवीय तथा समग्र सामाजिक आवश्यकतासँग सम्बन्धित हुन्छ।

चाड–पर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर:सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै चाड–पर्वहरु हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएको बताएका छन्।

सामाजिक सम्बन्धको क्षय

राज्य र समाजलाई निर्देशित गर्ने सामाजिक सम्बन्ध अहिले परिवर्तनको संघारमा छन्। नागरिक र राज्यको एकआपसको विश्वास र अन्योन्याश्रित सम्बन्धलाई कायम राख्न राज्यले आमनागरिकका चासोलाई सम्बोधन गर्नैपर्छ। त्यसो नगरिँदा स्थिति झनै बिग्रन सक्छ।

संकटमा सामाजिक सम्बन्ध

‘संकटको अवधिमा आगामी दिनमा नागरिक र सरकारले लिने निर्णयले आगामी विश्वको रूपरेखा तय गर्नेछ। यसले हाम्रो स्वास्थ्य सेवा प्रणाली मात्र होइन, अर्थतन्त्र, राजनीति र संस्कृतिलाई पुनर्परिभाषित गर्नेछ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्