तनहुँमा करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ। उक्त घटनामा आमा घाइते भएकी छिन्।
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ। उक्त घटनामा आमा घाइते भएकी छिन्।
विद्युत सेवा प्रवाहका लागि फिल्ड स्तरमा काम गर्दै करेन्ट लागेर ज्यान गुमाएका रावलका परिवारको माग र सर्वपक्षीय सहमति अनुसार प्राविधिकरण क्षतिपूर्ति र करारको जागिर दिन सहमत भएको हो।
सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो
करेन्टलागेर रौतहटमा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढामा गए राति करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ।
बिहीबार साँझ करिब ७ बजेको समयमा तिनाउ–२ स्थित दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेटवर्कको काम गर्ने सिलसिलामा करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ घर भई हाल बुटवल–३ गोलपार्क बस्दै आएका ४७ वर्षीय बसन्त भुसाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ठगबहादुर केसीले जानकारी दिए
मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित बाग्मती मोलडिङ्ग इण्डस्ट्रिजमा कार्यरत एक मजदुरको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ।
ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च र पीडित परिवारबीच आज भएको छलफलपछि पीडित परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको हो।
करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको डिएसपी श्रेष्ठले बताए। घटनाका बारेमा अनुसन्धान थालिए प्रहरीले जनाएको छ।
गोठमा खेल्ने क्रममा भुइँमा लत्रिएको बिजुलीको नाङ्गो तारबाट करेन्ट लागी घाइते भएका बालकलाई उपचारका लागि कल्याणपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्लाको बडिगाड गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बडिगाड गाउँपालिका-५ का दाँग घैयाबारीका २२ वर्षीय रेमश पाईजाका करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
छत्रदेव गाउँपालिका वडा नम्बर–६, ठुलापोखराका ४८ वर्षीया कमला रानाको आफ्नै घरमा रहेको बिजुलीबाट चल्ने मकै पिस्ने जाँतो चलाउने क्रममा करेन्ट लागेर घाईते भएकी थिईन्।
हेमशेर र शर्मिला स्थानीय रोयल फर्निचर उद्योगमा काम गर्दै आए पनि पछिल्लो समय कोरोना महामारीले गर्दा काम ठप्प थियो। निषेधाज्ञाले गर्दा दिनहुँ कमाएर खाने वर्ग गम्भीर समस्यामा छन्।