८ वैशाख २०८१ शनिबार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई उपाधि

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी) ले सोमबार आरबिबिएल–इसान कप तेस्रो फुटसल प्रतियोगिताको उपाधि सोमबार जितेको छ।

वायुसेवा निगमको विजयी सुरुआत

नेपाल वायुसेवा निगम ‘ए’ र नेपाल बैंक लिमिटेडले आरबिबिएल–इशान कप तेस्रो फुटसल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

भ्याली पब्लिकको जित सुरुआत

आयोजक भ्याली पब्लिक ‘ए’ ले तेस्रो भ्याली पब्लिक कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

एन्जल्स हार्ट दुवै खेलमा पराजित

एन्जल्स हार्ट स्कुल फुटबल क्लब गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा शुक्रबार समूहचरणका आफ्नो दुवै खेलमा पराजित भएको छ।

अस्ट्रेलियामा एन्जल्स हार्ट पराजित

एन्जल्स हार्ट स्कुल फुटबल क्लब गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा मंगलबार पराजित भएको छ।

गोल्ड कोस्ट फुटसलमा सहभागी हुने टोलीको बिदाइ

अस्ट्रेलियाको गोल्ड कोस्टमा हुने गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी ८ खेलाडीसहित १० सदस्यीय नेपाली टोलीलाई आज बुधबार एक कार्यक्रमबीच बिदाइ गरिएको छ।

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी

सत्रौँ संसद् सेवा दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ।

असोज अन्तिममा सर्वाधिक पुरस्कारको फुटसल प्रतियोगिता

पोखरामा असोज अन्तिम साता सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुल्ला फुटसल प्रतियोगिता’ हुने भएको छ। राजन एण्ड ब्रदर्शको व्यवस्थापन स्पोर्टस क्यासलसँगको सहकार्यमा आयोजन हुने प्रतियोगिता असोज २७ देखि ३० गतेसम्म पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सञ्चालन गरिने छ।

प्रदेशस्तरीय मदरल्याण्ड फुटसल प्रतियोगिताको उपाधि पायोनियरलाई

प्रदेशस्तरीय मदरल्याण्ड फुटसल प्रतियोगिताको उपाधि स्याङजाको पायोनियर स्कुलले जितेको छ। पोखराको एसओएस स्कुललाई फाइनल खेलमा १–० गोलले पराजित गर्दै पायोनियरले उपाधि जितेको हो।

अन्तरकलेज फुटसल हुँदै

एसवाई बजार कम्पनीले जेठ अन्तिम साता अन्तरकलेज फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। जेठ २८ र २९ गते हुने प्रतियोगिता ललितपुरको राष्ट्रिय खेलकुद केन्द्रमा हुनेछ।

ब्राइट फ्युचर कप: एसइई छात्र फुटसलको सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन ग्रिन भिलेज दोश्रो ब्राइट फ्युचर कप एसईई छात्र फुटसल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ।

एभेन्सलाई छात्र फुटसलको उपाधि

लुभुस्थित आयोजक जिनियस आइबी वल्र्ड स्कुलमा भएको फाइनलमा एभेन्सले प्रिमियर इन्टरनेसनल स्कुललाई ३–० गोलले पराजित गर्‍यो।

माघ तेस्रो साताबाट डिएभी फुटसल

कलेजका एकेडेमिक निर्देशक सुमन बस्नेतका अनुसार गत संस्करणभन्दा यस संस्करणमा पुरस्कार रकममा वृद्धि गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्