५ वैशाख २०८१ बुधबार

अन्यौलमा कोशीको बजेट

राजनीतिक अस्थिरताका कारण कोशी प्रदेशको बजेट अन्यौलमा परेको छ।अन्य प्रदेशमा सरकारले धमाधम नीति तथा कार्यक्रम सार्वजनिक गरिरहंदा कोशी प्रदेशमा भने बजेट ल्याउने न ल्याउने बारे सरकार नै अलमलमा देखिएको छ।

तालाबन्दीले बाँकेमा कांग्रेसको निर्वाचन अन्यौलमा

बाँकेमा नेपाली कांग्रेसको निर्वाचन माहोल तात्तिरहेका बेला क्रियाशिल सदस्यता विवाद पुनः बल्झिएपछि अन्यौलता छाएको छ।

शुल्क विवादले इञ्जिनीयरिङ सङ्कायको परीक्षा अन्यौलमा

इञ्जिनीयरिङ कलेजहरुले अनलाइन कक्षा सञ्चालन भएको बेलामा पनि खेलकूदलगायतका अतिरिक्त क्रियाकलापको शुल्क माग गरेपछि उत्पन्न बिबादका कारण परीक्षा अन्यौलमा परेको छ।

शवघाट व्यवस्थापन स्थल छनौटमा अन्यौलता

कालिकोट तिलागुफा ४ का ६४ वर्षीय सिंहबहादुर शाहीको कोरोना संक्रमणका कारण जेठ २ गते मृत्यु भयो। कोरोना संक्रमण देखिएपछि वैशाख २२ गते उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना गरिएको थियो।

अन्यौलमा शैक्षिक भविष्य

केन्द्रमा बसेर भविष्यको राजनितिक लाभका लागि बोले जस्तो गर्ने विद्यार्थी संगठनका केन्द्रीय नेतृत्व यतिबेला आम शैक्षिक समस्या प्रति बेखबर जस्तै बनेका छन्। निजी विद्यालयको शुल्कमा आखा गाडेका संगठनहरूले दुर्गमका विद्यार्थीको समस्याका बारेमा बोल्ने गरेका छैनन् । कोरोना त्रास संग देशको ठुलो हिस्सा यतिबेला पठनपाठबाट टाढा छन् । उनीहरूलाई अनलाईन कक्षा, टिभि र रेडियोका कक्षाहरू एकादेशको कथा जस्तै छ ।

मृतकको स्वाब नै गायब, दाहसंस्कारमा अन्यौलता

सोमबार मृत्यु भएका मालारानी गाउँपालिकाका एक पुरुषको स्वाब नै गायब भएको छ । मालारानी गाउँपालिका वडा नम्बर–४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षीय पुरुषको स्वाब हराएको पाईएको हो ।

सीमा स्तम्भ मर्मतमा अन्यौलता, सशस्त्र प्रहरीले बढायो निगरानी

भारतले नेपालका बिभिन्न स्थानमा सीमा मिचेका कुरा सार्वजनिक भईरहेका बेला चार महिना अघि आएको बाढीले ढालेका जिल्लाका ८ सीमा स्मम्भ अझै संरक्षण हुन सकेको छैनन्। गत असार २८ गते आएको बाढीले बिजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकाका गरी ८ सीमा स्तम्भ ढलेका थिए।

सकसमा कर्मचारी, अन्यौलमा योजना

संघीयता कार्यान्वयन गर्ने भन्दै आवश्यक तयारी बिना सरकारी कार्यालयहरु खारेज गरिए पछि कर्मचारीसंगै योजनाहरु पनि अलपत्र परेका छन्। रोल्पा जिल्लामा रहेको सहरी विकास तथा भवन डिभिजन कार्यालय साउनदेखि खारेज गरिएको छ। कार्यालय खारेज त गरियो तर उसले गर्दै आएका करिब ५ दर्जन योजनाहरु यतिबेला अन्यौलतामा छन्। दैनिककार्य सम्पादन गर्न सकसमा परेका कर्मचारीहरु झनै ठूलो झमेलामा परेको बताउँछन्।

अवरुद्ध र अन्यौलग्रस्त संसद, सौदाबाजीमा सरकार

शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले त्यही अध्यादेश पेस गरे, जुन १० दिन अघि अर्थात् २०७५ वैशाख १३ गते राष्ट्रपतिबाट जारी गराइएको थियो। त्यही अध्यादेश २०७५ वैशाख २६ गते सदनको कार्यसूचीमा पर्यो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलले नै त्यो अध्यादेशलाई स्वीकार गरियोस भन्ने प्रस्ताव गरे सदनसामु, सभासदहरूले ‘हुन्छ’ भन्दै स्वीकृती दिए।

कार्यालय खारेज भएपछि अन्यौलमा कर्मचारी

सरकारले साउन एक गते देखि लागु हुने गरि जिल्लामा रहेका बिभिन्न कार्यालयहरु खारेज गरे पछि कर्मचारीहरु अन्यौलमा रहेका छन्। के काम गर्ने, हाजिर कहाँ गर्ने, आफ्नो दरबन्दी कहाँ हुने भन्दै उनीहरु अस्पष्ट बनेका हुन। संघीयतामा गएको लामो समयसम्म पनि सरकारले कार्यालय र कर्मचारी ब्यबस्थापन गर्न सकेको छैन।

'क्रोएसियाले जिते के गर्छु हेर्न आउनु' भन्ने पुनम पाण्डेको कार्यक्रम अन्यौलमा

भारतकी विवादित मोडल पुनम पाण्डेको कार्यक्रम प्रहरीले रोक्ने भएको छ। कार्यक्रमको लागि आयोजकले प्रशासनबाट अनुमती नलिएको भन्दै कार्यक्रम रोकिने दरवारमार्ग प्रहरी वृत्तका डीएसपी दानबहादुर मल्लले बताए।

एकीकृत सम्पत्ति कर खारेजीको प्रस्ताव, स्थानीय तह अन्यौलमा

नेपाल सरकार आफैले विगतको स्थानीय निकाय(हाल तह)हरुमा लागु गर्न प्रर्वद्धन गरेको एकीकृत सम्पत्ति करलाई खारेज गर्ने गरी आर्थिक विधेयक संसदमा प्रस्तुत गरेको पाइएको छ।

अन्यौलमा न्यायिक समिति

तिला गाउँपालिकाकी न्यायिक समितिका संयोजक उपाध्यक्ष बिष्णु बुढाको टेबुलमा ६ वटा उजुरी परेका छन् । उनले उजुरीको प्रकृति अनुसार छलफल र मेलमिलापलाई अघि त बढाएकी छिन तर न्यायिक नै अन्यौलतामा अघि बढेकोले अकमक्काउछिन ।

आयोजनाले अन्यौला बढाएपछि बुढीगण्डकी प्रभावित धर्नामा

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनामा सरकार पिच्छे फरक फरक निर्णय हुने तर काम भने नहुने भएपछि प्रभावित क्षेत्रका स्थानीय आक्रोशित बनेका छन्। आयोजनाबाट प्रभावित गोरखा र धादीङका स्थानीयले आजदेखि आयोजनाको कार्यालय घ्याल्चोक सिउरेनीटारमा धर्ना कार्यक्रम सुरु गरेका छन्।

मन्त्रिपरिषद विस्तारमा अन्यौल

प्रदेशमा बाँकी रहेका मन्त्रालयको पूर्णताबारे अन्यौल कायमै रहेको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुन ४ गते ४ सदस्यीय मन्त्रीपरिषद विस्तार गरे पनि अझै मन्त्रिपरिषदले पूर्णता भएको छैन। प्रदेशमा रहने बाँकी तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्