८ वैशाख २०८१ शनिबार

एसी मिलानसँग टोटेनह्याम पराजित

गए राति घरेलु मैदान मिलानोमा मिलानले टोटेनह्यामलाई १–० गाेलले पराजित गरेको हो। मिलानको जितमा पहिलो हाफमा ब्राहिम डियाजको गोल नै निर्णायक बन्यो।

टोटेनह्यामको जितमा केन नायक

शनिबार ब्राइटनविरुद्ध जित निकालेको टोटेनह्यामले जित ६१ वर्षको उमेरमा निधन भएका प्रशिक्षक जियान पिएरो भेन्ट्रोनप्रति समर्पित गरेको छ।

सनको ह्याट्रिक गोलमा टोटेनह्यामको फराकिलो जित

टोटेनह्यामलाई जिताउन सब्सिच्युट खेलाडी सनले ह्याट्रिक गोल गरे। ह्यारी केन,एरिक डियर र रोड्रिगो बेन्टानकरले एकएक गोल गरे। सिटीका लागि युरी टेलिमन्स र जेम्स म्याडिसनले एकएक गोल गरे।

चेल्सी र लिभरपुललाई सफलता

चिर परिचित प्रतिद्वन्द्वी टोटेनह्याममाथि जित निकाल्दा चेल्सीले शीर्ष चारमा अटाउने सम्भावनालाई जीवन्तसमेत राखेको छ। उता पराजित भएपछि टोटेनह्यामको शीर्ष चारभित्र अटाउने लक्ष्यमा धक्का लागेको छ।

टोटेनह्यामविरुद्ध चेल्सीको प्रभावशाली प्रदर्शन

सिजनको सुरुआतमा नै लिभरपुल, टोटेनह्याम र आर्सनलजस्ता बलिया टोलीसँग लगातार प्रतिस्पर्धा गरेको चेल्सीले एक गोल मात्र बेहोरेको छ।

युनाइटेड साउथह्याम्पटनसँग रोकियो

आइतबार राती टोटेनह्यामले उल्भरह्याम्पटनमाथि १–० को निकाल्दा म्यानचेस्टर युनाइटेड भने साउथह्याम्पटनसँग १–१ गोलको बराबरीमा रोकिएको छ । गत फेब्रुअरीमा युनाइटेडसँग ९–० को लज्जापूर्ण हार बेहोरेको साउथह्याम्पटन यस पटक भने सुधारिएको प्रदर्शन गर्दै एक अंक चोर्न पनि सफल भयो ।

केनको सम्भावित सरुवाले तनाव

‘३१ अगस्टमा सरुवा बजार बन्द नभएसम्म यही खेलाडी यो सिजन क्लबमा बस्छ भन्न सकिँदैन । यो हाम्रो नियन्त्रणबाहिरको कुरा हो।’

ग्वार्डिओलाको आलोचकलाई चेतावनी

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो क्लबले इङ्लिस प्रिमियर लिगको आर्थिक नियम उल्लंघन गरेको भए आलोचकहरूलाई त्यसको पुष्टि गर्न चेतावनी दिएका छन्।

टोटेनह्याम छोड्दै केन

इङ्लिस स्ट्राइकर ह्यारी केनले यस सिजनको अन्त्यसँगै टोटेनह्याम हट्सपर छाड्ने क्लबलाई जानकारी गराएको विभिन्न रिपोर्टहरूले सार्वजनिक गरेका छन्।

केनको चोटले टोटेनह्याम चिन्तित

कुर्कुच्चामा चोट देखिएका केनको कारणले टोटेनह्यामलाई चिन्ता भएको हो। एभर्टनको घरेलु मैदानमा भएको खेलमा टोटेनह्यामले सुरुआती अग्रता लिए पनि कायम राख्न नसक्दा अंक गुमाउन पुगेको हो।

चेल्सीसँगको बराबरीले टोटेनह्याम शीर्षमा

जोजे माउरिन्होको टोली टोटेनह्यामले चेल्सीलाई उसैको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा रोकेपछि लिभरपुललाई गोलअन्तरको आधारमा पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो।

रबाफिलो जितबाट टोटेनह्याम शीर्षमा

सन ह्युङ मिन र जिओभानी लो सेल्सोको गोलबाट टोटेनह्यामले आफ्नै घरेलु मैदानमा बलियो टोली सिटीलाई स्तब्ध बनाएको थियो।

टोटेनह्यामका सहकर्मीबीच धकेलाधकेल

उत्तरी लन्डनमा रेफ्रीले खेल सकिएको संकेत गर्दै अन्तिम सिटी फुकेपछि दुवैले रिस त्यागे र लोरिसले सनलाई बोक्दै खुसी व्यक्त गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्