उपाधि भोकले बायर्न आएँः केन
बायर्नले पछिल्लो ११ वर्षयता बुन्डेसलिगाको उपाधि जित्दै आएको छ। तर, च्याम्पियन्स लिग जित्न बायर्न विश्वकै उत्कृष्ट स्ट्राइकरको खोजीमा थियो।
बायर्नले पछिल्लो ११ वर्षयता बुन्डेसलिगाको उपाधि जित्दै आएको छ। तर, च्याम्पियन्स लिग जित्न बायर्न विश्वकै उत्कृष्ट स्ट्राइकरको खोजीमा थियो।
‘३१ अगस्टमा सरुवा बजार बन्द नभएसम्म यही खेलाडी यो सिजन क्लबमा बस्छ भन्न सकिँदैन । यो हाम्रो नियन्त्रणबाहिरको कुरा हो।’
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो क्लबले इङ्लिस प्रिमियर लिगको आर्थिक नियम उल्लंघन गरेको भए आलोचकहरूलाई त्यसको पुष्टि गर्न चेतावनी दिएका छन्।
‘म केनका लागि खुसी छु,। उनले धेरै मिहिनेत गरेका छन्। आशा छ, टोलीको च्याम्पियन्स लिग छनोट लक्ष्यमा केनको स्वाभाविक लयले धेरै अर्थ राख्नेछ।’
ह्यारी केनले प्रिमियर लिगको नयाँ सिजनमा पहिलो गोल गरेको दिन टोटेनह्यामले शनिबार नवप्रवेशी फुलह्यामलाई ३–१ ले हराउँदै लिगमा शतप्रतिशत नतिजा निकालेको छ।