रीमाको फिटनेस फर्मुला
नेपाली फिल्म क्षेत्रमा फिट अभिनेत्रीमा पर्छिन्, अभिनेत्री रीमा विश्वकर्मा । आफूलाई फिट राख्न रीमा यस्तो गर्छिन्।
नेपाली फिल्म क्षेत्रमा फिट अभिनेत्रीमा पर्छिन्, अभिनेत्री रीमा विश्वकर्मा । आफूलाई फिट राख्न रीमा यस्तो गर्छिन्।
३३ केभि प्रसारण लाइनको क्षमता बढाउने र विद्युत सेवालाई गुणस्तरीय बनाउने उद्देश्यले २० केभिए क्षमताको ट्रान्सफर्मर जिल्लामा ल्याइएको छ ।
अजहर अलीले करियरको १४औं शतक प्रहार गरेपछि पाकिस्तानले बिहीबार वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा अन्तिम टेस्टको दोस्रो दिन पहिलो इनिङमा ३ सय ७६ रनको योगफल खडा गरेको छ ।
नेपाली फिल्मकी व्यस्त अभिनेत्रीमा पर्छिन्, प्रियंका कार्की । उनी शारीरिक रूपमा पनि निकै फिट देखिन्छन् । आफूलाई फिट राख्न प्रियंका यस्तो गर्छिन् ।
इकमर्स स्टार्ट अप कम्पनी सगुनकाे शेयर खरिदका लागि मिनी अाइपिअाेमा २ हजार ९ सय लगानीकर्ताले अावेदन दिएका छन् । लगानी गर्न छुट्नेहरुका लागि सगुनले ३ दिनका लागि आवेदन गर्ने म्याद बढाएको छ । कम्पनीले अमेरिकी बजारमा मिनी अार्इपीअाे जारी गरेकाे थियाे।
विशेष अदालतले नेपाल विद्युत् प्राधिकरणको 'बहुचर्चित ट्रान्सफर्मर घोटाला काण्ड' मा प्राधिकरण तत्कालीन दुई प्रमुख कार्यकारी निर्देशकसहित २० कर्मचारीलाई दोषी ठहर गरेको छ। यसैगरी ट्रान्सफर्मर सप्लाइ गर्ने चिनियाँ र थाई कम्पनीका पाँच जनालाई पनि दोषी ठहर गरिएको छ।
अत्यन्त कम गुणस्तरका कारण मर्मत गरेर नभ्याउँदै ट्रान्सर्फमर पड्कन थालेका छन्। विगतमा कमिसनको लोभमा कम गुणस्तरका ट्रान्सर्फमर जडान गरिएका कारण त्यसरी भटाभट पड्कन थालेका हुन्।
साबिक विजेता एपिएफ क्लबले सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
कञ्चनपुरको रैकवार–बिचवा गाविसमा सुदूरपश्चिममै सर्वाधिक लगानीमा पोल्ट्री फर्म सञ्चालनमा आएको छ। रैकवार–बिचवाका तीन युवाले संयुक्त लगानीमा आरबी एग्रो फर्म प्रालि सञ्चालनमा ल्याएका हुन्। रैकवार–बिचवा– ९ पिपरियामा स्थापना गरिएको पोल्ट्री फर्ममा उनीहरुले दुई करोड रुपैयाँ लगानी गरेका छन्।
लियोनेल मेसीले आफ्नो उच्च फर्म तथा लुइस स्वारेजको गोल गर्ने क्रमले निरन्तरता पाएको दिन शनिबार स्पेनिस ला लिगामा बार्सिलोनाले लस पाल्मसमाथि ५–० को रबाफ जमाएको छ ।
नेपाल विद्युत् प्राधिकरणको स्युचाटार सव स्टेसनमा समस्या उत्पन्न भएका कारण राजधानीको केही स्थान र काभ्रेपलान्चोकको बनेपालगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले विद्युतीकरणका लागि आवश्यक ट्रान्सफर्मर र विद्युत् मिटरको आपूर्ति सहज बनाउन लागेको छ। ग्रामीण क्षेत्रमा आम उपभोक्ताले विद्युतीकरण लागि लामो समयदेखि ट्रान्सफर्मर र मिटरको अभाव झेल्दै आएका थिए।
सुनसरीको दुहवी भलुवा नगरपालिका वाड नं ४ मा रहेको हनुमन्त ओली इन्ड्रस्ट्रिजमा आगलागी भएको छ। फर्म उत्पादन गर्दै आएको उक्त कम्पनीमा साँझ ६ बजे देखि लागेको हो।
स्विडेनमा वर्क परमिट त्यो पनि जम्मा १० दिनमा। काम निर्माण, सुरक्षा र बन्दोबस्ती क्षेत्रमा । सामान्य अनुभव नै वर्क परमिटका लागि मान्य। शैक्षिक योग्यताको कुनै बन्देज छैन। आवदेन दिएको ३० दिनमा शतप्रतिशत उडाउने कम्पनीको जिम्मेबारी।
लियोन– पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले हंगेरीविरुद्ध बुधबार रातिको खेलमा दुई गोल गरेर क्रिस्टियानो रोनाल्डोले आफू उच्च फर्ममा फर्केको प्रमाण दिएको बताएका छन्।