८ वैशाख २०८१ शनिबार

ए डिभिजन लिग सकिनै लाग्दा एन्फाले मुख्य प्रायोजन पायो

शहिद स्मारक ए डिभिजन लिग फुटबलको लागि अखिल नेपाल फुटबल संघ एन्फाले मुख्य प्रायोजन पाएको छ।

जोनसनको प्रायोजनमा बेबी पेजेन्ट सो हुने

जोनसनको मुख्य प्रायोजनसँगै एभरेस्ट बैक र हिमालय हर्बलको सहप्रायोजनमा बेबी पेजेन्ट सो आयोजना हुने भएको छ।

आइपिएलको मुख्य प्रायोजन संकटमा

भारत–चीन सीमा विवादपछि भारतमा शुक्रबार चाइनिज कम्पनीका उत्पादन बहिष्कार गर्ने चर्चा चुलिएसँगै इन्डियन प्रिमियर लिग(आइपिएल) मा चिनियाँ कम्पनीको मुख्य प्रायोजन संकटमा परेको छ ।

अधिकारीलाई काल्र्सबर्ग फाउन्डेसनको वाइजिपी छात्रवृत्ति

विश्वभरिका हजारौं सहभागीमध्ये छानिएका सारसलाई नेपाली हस्तकला प्रवद्र्धन गर्नेे प्रभावकारी व्यवसायको सोचको लागि गोर्खा बु्रअरीले अभिनन्दन गरेको जनाइएको छ।

अवार्डलाई क्राउन प्लाजाको साथ

नेपाल खेलकुद पत्रकार मञ्चले असार १७ गते प्रदान गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि सह–प्रयोजकको रूपमा होटल क्राउन प्लाजासँग प्रायोजन सम्झौता गरेको छ।

कोकाकोला र आइसिसीबीच साझेदारी

कोकाकोलाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)सँग प्रायोजनको साझेदारी गरेको छ। कोकाकोला विश्वव्यापी रणनीतिक साझेदारका रूपमा ५ वर्षका लागि आइसिसीको आधिकारिक पेय पदार्थ पाटर्नर बनेको कम्पनीले जनाएको छ।

बाँसबारी क्लबलाई स्पार्क हेल्थको साथ

सहिद स्मारक ‘बी’ डिभिजन लिगको बाँसबारी क्लबलाई स्पार्क हेल्थ होम हस्पिटलले साथ दिने भएको छ। मंगलबार बाँसबारी क्लबका अध्यक्ष प्रेम थापा र स्पार्क हेल्थ होम हस्पिटलका तर्फबाट मेडिकल निर्देशक रूपेश अधिकारीले प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

न्यु डायमण्ड कपलाई होङ वान्जीको साथ

न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई होङ वान्जी बौद्ध समाज नेपालले मुख्य प्रायोजन गरेको छ।

सुदूरपश्चिम गोल्डकपलाई नेपाल आइसको साथ

सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबको अयोजनामा पुस २४ गतेबाट सुरु हुने तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम गोल्डकपलाई सिजी ग्रुपको नेपाल आइस ब्रान्डले मुख्य प्रायोजन गर्ने भएको छ। शनिबार राजधानीमा आयोजित सम्मझौता कार्यक्रममा सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमाल र सिजी ब्रुअरीका सिनियर जनरल म्यानेजर प्रदीप पुडासैनीले सम्झौतापत्रका हस्ताक्षर गरेका थिए।

ज्ञानेन्द्रलाई ट्विस्टरको प्रायोजन

नेपाली राष्ट्रिय टोलीका उपकप्तान तथा ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्ललाई ट्विस्टर क्रिकेट किट्स निर्माता कम्पनीले प्रायोजन गर्ने भएको छ।

खेलकुद पत्रकार मञ्च र डिस मिडिया नेटवर्कबीच प्रायोजन सम्झौता

नेपाल खेलकुद पत्रकार मञ्च र डिस मिडिया नेटवर्कबीच प्रायोजन सम्झौता भएको छ।

सानिमा बैंकद्वारा क्रिकेटर लामिछानेलाई प्रायोजन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई सानिमा बैंकले दुई वर्षका लागि थप प्रायोजन गरेको छ।

रुस्लानको प्रायोजनमा एल्वाट्रोस देश दौडाहामा

नेपालको चर्चित रक व्याण्ड एल्वाट्रोस देश दौडाहमा निस्किएको छ । रुस्लान वेभ रक टुर २०१७ नाम दिइएको उक्त कार्यक्रम नोभेम्वर ११ मा पब्लिक ग्राउण्ड धरान, १३मा क्याम्पाचौर चितवन, १४मा एन्फा स्टेडियम बुटवल, १६मा प्रर्दशनी केन्द्र पोखरा हुँदै १९मा बनेपा बसपार्क बनेपामा हुने भएको हो।

शिवमले सहप्रायोजन गर्ने

शिवम् सिमेन्टले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई सहप्रायोजन गर्ने भएको छ। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले गर्न लागेको प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्न शिवम्ले आयोजकलाई ३ लाख रुपैयाँ प्रदान गर्नेछ। शिवम् सिमेन्टले पहिलो पटक भलिबलमार्फत खेलकुद क्षेत्रमा प्रायोजनको सुरुआत गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्