उत्तर अमेरिकामा दिउँसै अँध्यारो हुने
यसपालि म्याक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म खग्रास सूर्यग्रहण लाग्ने भएको छ।
यसपालि म्याक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म खग्रास सूर्यग्रहण लाग्ने भएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ।
ग्रहण मंगलबार दिउँसो ४ बजेर ५३ मिनेटमा स्पर्श भइ ५ बजेर २६ मिनेटमा अन्त्य हुने ज्योतिषीहरुले बताएका छन्।
कार्तिक कृष्ण औँसीका दिन आज खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दै छ। यो एउटा निश्चित समयको अन्तरालमा नियमित तथा अनिवार्य रूपमा हुने प्राकृतिक आकाशीय घटना हो।
कार्तिक कृष्ण औँसीका दिन आज खण्डग्रास ९थोरै सूर्य ढाक्ने० सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
कुम्भ राशिकालाई माननाश र मीन राशि भएकालाई कष्टको योग रहेको छ। दिउँसो ४ः५२ बजेदेखि ग्रहणले स्पर्श गर्ने छ। ग्रहणकै अवस्थामा बेलुकी ५ः२४ बजे सूर्यास्त हुनेछ।
शास्त्रीय मान्यताअनुसार कात्तिक ८ गते बिहान ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन निषेध गरिएको छ।
खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । बिहान १० बजेर ५० मिनेटबाट सुरु भएको सूर्यग्रहण अपरान्ह २ बजेर २३ मिनेटमा सकिनेछ । ३ घण्टा ३३ मिनेट अवधिको देखिने ग्रहण विश्वका विभिन्न मुलुकबाट वलय सूर्यग्रहण देख्न सकिनेछ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्रै देखिने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
यो ग्रहण ऐन्द्र पर्वमा परेकाले शासकहरूमा परस्पर वैमनस्य, युद्धको स्थिति, शासनको अस्थिरता, जाडोमा तयार हुने बालीको हानी, प्रायः कुशलता र शान्ति व्यवस्थामा कमी रहन्छ।
सूर्यग्रहण सुरु भएको छ । नेपाल पञ्चांग निर्णायक समितिकाअनुसार बिहान १०ः५० बजेदेखि खण्डग्रास सूर्यग्रहण सुरु भएको हो। यो दिउँसो दिउँसो २ बजेर २३ मिनेटमा सकिनेछ।
नेपाल पञ्चांग निर्णायक समितिले आइतबार खण्डग्रास सूर्यग्रहण लाग्ने जनाएको छ। समितिका अनुसार बिहान १०ः५० बजेदेखि दिउँसो २ बजेर २३ मिनेटसम्म खण्डग्रास सूर्यग्रहण (आधा सूर्य ढाकिने) लाग्नेछ।
ग्रहण भनेको छायाद्वारा सूर्य वा चन्द्रमाको मण्डललाई घेर्ने, ढाक्ने, छोप्ने अथवा ग्रहण गर्ने स्थिति हो। यो एउटा निश्चित समयको अन्तरालमा नियमित तथा अनिवार्य रूपमा हुने प्राकृतिक आकाशीय घटना हो।
यस पटकको सूर्य ग्रहण हेर्न कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरूका लागि शुभ तथा मेष, वृष, मिथुन, सिंह, कन्या, वृश्चिक, धन र मकर राशि हुनेहरूलाई अशुभ मानिएको छ।
बिहीबार हुने खण्डग्रास सूर्यग्रहणमा रुपन्देहीका स्थानीय तहले बिदा दिने घोषणा गरेकोे छ। ग्रहणको समयमा स्वास्थ्यलाई नकारात्मक असर पार्ने किरणहरु निस्किने हुँदा बिहीबार बिदा घोषणा गरिएको हो।
बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले बिहीबार बिहान ८ बजेदेखि टेलिस्कोपको सहायताबाट प्रत्यक्षरुपमा सूर्यग्रहण अवलोकन गराउने भएको छ।